नेभिगेशन
समाज

राष्ट्रपतिबाट नक्साल भगवतीको पूजा र दर्शन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको नक्सालस्थित भगवती मन्दिर दर्शन गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रथम महिला सबिता पौडेलसहित मन्दिर पुगेर राष्ट्रपति पौडेलले पूजाआराधना गर्नुका साथै पुजारीबाट फूल, प्रसाद र टीका ग्रहण गरे । 

Ncell
Extreme Energy

राष्ट्रपतिले दसैँको अवसरमा उपत्यकाको नक्साल भगवती, शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, संकटा, नरदेवी, दक्षिणकालीलगायत शक्तिपीठहरूमा दर्शन गर्ने गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खिलराजले भने– देशमा अस्थिरता मच्चाउने षड्यन्त्र भइरहेको छ

खिलराजले भने– देशमा अस्थिरता मच्चाउने षड्यन्त्र भइरहेको छ

उनले भनेका छन्– ‘देशलाई कुनै न कुनै रूपले अस्थिरता तिर धकेल्न हौवा पिटाउने, षडयन्त्रकारी तत्त्वहरू बेला बेला टाउको उठाउन खोज्ने प्रवृत्ति देखा पर्नु दुर्भाग्यपूर्ण विषय हो । त्यस्ता...
सुनसरीमा एम्बुलेन्सबाट ५७४ किलो गाँजा बरामद

सुनसरीमा एम्बुलेन्सबाट ५७४ किलो गाँजा बरामद

सुनसरीको दुहबीमा प्रहरीले एम्बुलेन्सबाट ५७४ किलोभन्दा बढी गाँजा बरामद गरेको छ।