नेभिगेशन
क्रिकेट

कीर्तिपुरमा सुरू भयो क्रिकेट उत्सव, बालेनले गरे एनपीएल–३ को उद्‍घाटन

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु भएको छ । प्रधानमन्त्री बालेन शाहले कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा लिगको उद्घाटन गरे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

Extreme Energy

लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि सुदूरपश्चिमले ब्याटिङ गरिरहेको छ । 

WhatsApp-Image-2026-10-26-at-4.59.44-PM-1793014377.jpeg

WhatsApp-Image-2026-10-26-at-4.59.45-PM-(1)-1793014378.jpeg

WhatsApp-Image-2026-10-26-at-4.59.45-PM-1793014378.jpeg

Balen-Shah_NPL-Opening-Ceremony_NPL-(7)-1793014377.jpeg

WhatsApp-Image-2026-10-26-at-4.59.44-PM-(1)-1793014377.jpeg

Balen-Shah_NPL-Opening-Ceremony_NPL-(3)-1793014376.jpeg

Balen-Shah_NPL-Opening-Ceremony_NPL-(4)-1793014376.jpeg

Balen-Shah_NPL-Opening-Ceremony_NPL-(5)-1793014376.jpeg

Balen-Shah_NPL-Opening-Ceremony_NPL-(6)-1793014376.jpeg

Balen-Shah_NPL-Opening-Ceremony_NPL-(2)-1793014375.jpeg

Balen-Shah_NPL-Opening-Ceremony_NPL-(1)-1793014375.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप क्रिकेट
एनपीएल सुरू भएसँगै रवि लामिछानेले भने– हामी सक्छौँ

एनपीएल सुरू भएसँगै रवि लामिछानेले भने– हामी सक्छौँ

शुभकामना सन्देशमा सभापति लामिछानेले भनेका छन्– ‘यो सफलता नेपाली खेलकुदमा हाम्रो शक्ति र सम्भावनाको बलियो उदाहरण हो। यो सफलताले  एउटै कुरा भन्छ की हामी सक्छौं।’