नेभिगेशन
सबै कुरा

वीरगंज ड्राइपोर्टमा ग्यास भरिएको बुलेट सडकमा पल्टियो

काठमाडौँ ।  वीरगंजको ड्राइपोर्ट सडक खण्डमा लोड रहेको ग्यास ट्याक दुर्घटनामा परेको छ । भारतबाट ड्राइपोर्ट हुँदै परवानीपुर जाँदै गरेको युपि १७ ए टि ८६२८ नम्बरको भारतीय ग्यास ट्यांकर केहीबेर अघि दुर्घटनामा परेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ड्राईपोर्ट सडकखण्डको मोडमा ट्रक अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनाले भरिएको ग्यास सडकमा ठोकिए पनि ठुलो क्षति हुनबाट जोगिएको छ । अद्यावधिक हुँदै गरेको समाचार ।

Marvel
Extreme Energy



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
उजुरीकर्तासँग सहमति गरी साइबर ब्युरोबाट फर्किए कांग्रेस सहमहामन्त्री शिवाकोटी

उजुरीकर्तासँग सहमति गरी साइबर ब्युरोबाट फर्किए कांग्रेस सहमहामन्त्री शिवाकोटी

आइतबार दिउँसो ब्युरो पुगेका शिवाकोटी र उजुरीकर्ता पत्रकार खड्काबीच अब आइन्दा सामाजिक सञ्जालमा अप्रमाणित विषय नलेख्ने सहमति भएको हो ।
देउवा समूहले टुंग्यायो ३९ जिल्लाको अधिवेशन, यी हुन् निर्वाचित सभापति

देउवा समूहले टुंग्यायो ३९ जिल्लाको अधिवेशन, यी हुन् निर्वाचित सभापति

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले ३९ जिल्लाको अधिवेशन सम्पन्न गरेको छ।
यू–१९ महिला क्रिकेटको उपाधि नेपाललाई

यू–१९ महिला क्रिकेटको उपाधि नेपाललाई

नेपाली यू–१९ महिला क्रिकेट टोलीले चीनमा सम्पन्न बेल्ट एन्ड रोड सिरिजको उपाधि जितेको छ। हङकङसँगको आजको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसकेपछि नेपाल अपराजित रहँदै च्याम्पियन बनेको...