नेभिगेशन
सबै कुरा

यस्ताे देखियाे बलम्बुमा निर्माणाधिन सुरुङ मार्ग जोड्ने फ्लाइओभर (तस्विरहरु)

काठमाडौँ । काठमाडौँको बलम्बुदेखि सिस्नेखोला सुरूङमार्गलाई त्रिभुवन राजमार्गसँग जोड्न  बलम्बुमा फ्लाइओभर पुल निर्माणको काम धमाधम भइरहेको छ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राजमार्गबाट सुरूङमार्गतर्फ सवारी साधन मोडिँदा ट्राफिक जाम हुन सक्ने भएकोले यहाँ फ्लाइओभर निर्माण गरिँदैछ। अबको एक वर्ष भित्र सवारी साधन चलाउनेगरी काम भइरहेको नागढुंगा–सिस्ने खोला सुरुङ निर्माण आयोजनाका उपआयोजना निर्देशक गोविन्द दुमरुले बताए । यो फ्लाइओभरको लम्बाइ एक सय २८ मिटरको र चौडाइ ७ मिटरको हुनेछ।

Marvel
Extreme Energy






प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घरघरमै पुगेर फूल किन्न थाले व्यापारी, तिहारमा सयपत्री र मखमलीको मूल्य बढ्यो

घरघरमै पुगेर फूल किन्न थाले व्यापारी, तिहारमा सयपत्री र मखमलीको मूल्य बढ्यो

तिहार नजिकिएसँगै भक्तपुरका फूल किसानको घरमै पुगेर व्यापारीले प्रतिस्पर्धात्मक मूल्यमा फूल तथा माला खरिद गर्न थालेका छन्।
तिहार बिदामा निगमको डिपो खुला रहने

तिहार बिदामा निगमको डिपो खुला रहने

उदयपुरमा ३८ परिवारले पाए लालपुर्जा, अरू पालिकामा पनि वितरणको तयारी

उदयपुरमा ३८ परिवारले पाए लालपुर्जा, अरू पालिकामा पनि वितरणको तयारी

वर्षौंदेखि आफूले भोगचलन गर्दै आएको जग्गाको कानुनी स्वामित्वबाट वञ्चित उदयपुरका भूमिहीन तथा अव्यवस्थित बसोबासीले लालपुर्जा पाउन थालेका छन्। यसैक्रममा त्रियुगा नगरपालिकाका ३८ परिवारले जग्गाधनी पुर्जा प्राप्त गरेका छन्।

भर्खरै