नेभिगेशन
सबै कुरा

तिब्बत भूकम्प :चीनमा मृत्यु हुनेको संख्या ३६ पुग्यो

काठमाडौँ । भूकम्पका कारण तिब्ब्तमा ठूलो धनजनको क्षति भएको पूर्वानुमान गरिएको छ । सिजिटिएनका अनुसार हालसम्म भूकम्पमा परी ३६ जनाको ज्यान गएको छ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिधाकुरालाई स्रोतबाट प्राप्त विवरणअनुसार तिब्बतको सरमाथा आधार शिविर क्षेत्रमा भूकम्पले गराएको भौतिक क्षति ठूलो देखिन्छ । घरहरु भत्किएका,गाडीहरु पुरीएका तस्विरहरु सिधाकुरालाई प्राप्त भएका छन् । 

Ncell
Extreme Energy

चीनको भूकम्प मापन केन्द्रले भूकम्पको तिब्रता ६.८ म्याग्निच्युुडको भएको बताएका छन् । जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा भूकम्पको केन्द्रबिन्दु थियो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी पार्थिव शरीर स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको मन्त्रालयले जनाएको छ ।
टावरको टुप्पोमा फहराएको प्रेम

टावरको टुप्पोमा फहराएको प्रेम

चीनको उक्त भवन निमार्णकै उपक्रममा थियो, चढ्ने अनुमति कसैलाई थिएन । उनीहरुको शाहसलाई कसले छेकबार गर्ने ? उनीहरुले लुकेर चढ्ने योजना बनाए र अन्ततः उनीहरुको शाहस, समर्पण शिखरित...
पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

इरानी राष्ट्रपति मसूद पेजेस्कियनलाई विदाइ गरेको केही समय पछि प्रधानमन्त्री सरिफले विज्ञप्ति जारी गर्दै आफुहरुले क्षेत्रीय स्थिरता,  द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयहरुमा केन्द्रित रहि सौहार्दपूर्ण छलफल गरेको...
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

चीनको चारदिने औपचारिक भ्रमणमा रहेका उनले आज बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । मन्त्री खनालले नेपालको आर्थिक अवसर तथा जनसाङ्ख्यिकीय सामथ्र्यलाई...