नेभिगेशन
सबै कुरा

ट्रम्पलाई मेन्सन गर्दै बालेनको स्टाटसः डीभीको दासत्व बन्द गर, हामी हाम्रा रत्न फिर्ता ल्याउने छौँ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा  टिप्पणी गरेका छन् । मेयर शाहले अमेरिकी राष्ट्रपति ट्रम्पलाई मेन्सन गर्दै अमेरिका अल्छीहरुको देश भएको टिप्पणी गरेका हुन् । बालेनले अमेरिका भन्दा नेपाल राम्रो छ भनेर महसुस गराएको भन्दै लेखेका छन् 'धन्यवाद, तपाईले हामीलाई हाम्रो देश तपाईको भन्दा राम्रो महसुस गराउनु भयो '। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

बालेनले नेपाल गरिब भएका कारण नेपालीहरु देश छाडेर गैरहको उल्लेख गर्दै अमेरिकिहरु अल्छी भएकाले अमेरिकिहरुलाई ससार चाहिने टिप्पणी गरेका छन् । उनले लेखेका छन्, ‘हामी गरिब छौँ किनभने हाम्रा मानिसहरू देश हाम्रो देश छाडेर जाँदैछन् । तिमी गरिब छौँ किन तिम्रो देशका मानिसहरूले देश बनाउन सक्दैनन् । तिमीहरू अल्छी छौँ । यसका लागि बाँकी संसारको सहारा चाहिन्छ ।’


उनले डिभी कार्यक्रमलाई रोक्न पनि आग्रह गरेका छन् । उनले भनेका छन्, ‘कृपया आफ्नो अभिलाषा दासत्व पनि बन्द गर्नुहोस् । हामीले हाम्रा रत्नहरू फिर्ता पाउनेछौँ । आफ्नो देशबाट बाँकी विश्वलाई प्रतिबन्ध लगाउनुहोस् र संसारलाई बढ्न दिनुहोस् ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सैनिक मञ्च टुँडिखेलमा भव्य फूलपाती बढाइँ

सैनिक मञ्च टुँडिखेलमा भव्य फूलपाती बढाइँ

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा शनिबार अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८३’ भव्य रूपमा सम्पन्न भएको छ ।