नेभिगेशन
सबै कुरा

प्रधानमन्त्री, गृहमन्त्री र चन्द्र ढकाललाई राजेन्द्र लिङदेनको आग्रहः केबलकार निर्माण रोक्नुस्, ताप्लेजुङ युद्ध मैदान भयो

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र  लिङदेनले पाथीभरा क्षेत्रमा निर्माण गर्न लागिएको केबलकार परियोजना तत्काल रोक्न आग्रह गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केबलकार बनाउन हुन्न भन्ने पक्षधरको आन्दोलनमा सरकारले बल प्रयोग गरेपछि हरेक दिनजसो सो क्षेत्रमा तनाव उत्पन्न भइरहेको छ । शनिबार राति पनि प्रहरी र स्थानीय बीच जिल्ला सदरमुकामा झडप भएको थियो ।

Ncell
Extreme Energy

सो झडपसहितको फोटो भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्दै नेता लिङदेनले केबलकार निर्माण रोकेर समाजलाई विभाजित हुनबाट रोक्न प्रधानमन्त्री, गृहमन्त्री र चन्द्र ढकाललाई आग्रह गरेका हुन् । 

''प्रधानमन्त्रीज्यू, गृहमन्त्रीज्यू, चन्द्रढकाल जी, यो के गरेको ? अहिले ताप्लेजुङ युद्ध मैदानमा परिणत भएको छ। एउटा केबलकार स्थापनाका लागि समाजलाई विभाजित गर्ने र भाइभाइलाई लडाउने, मार्ने, मराउने काम त गर्नु भएन नी । केबलकार निर्माणको आफ्नो निर्णय तत्काल रोकेर समाजलाई द्वन्द्वमा जानबाट रोक्नुहोस् '' लिङदेनले भनेका छन् 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सैनिक मञ्च टुँडिखेलमा भव्य फूलपाती बढाइँ

सैनिक मञ्च टुँडिखेलमा भव्य फूलपाती बढाइँ

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा शनिबार अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८३’ भव्य रूपमा सम्पन्न भएको छ ।