नेभिगेशन
सबै कुरा

कुलमानलाई हटाउन लागिएको भन्दै देवेन्द्र पौडेलको आक्रोस, ‘लोडसेडिङ हटाएर, उज्यालो नेपाल बनाएर कुलमानले के गल्ती गरे ?’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले कुलमान घिसिङलाई पदबाट हटाउन खोजिएको भन्दै आपत्ति जनाएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै पौडेलले उज्यालो नेपाल बनाउनका लागि मुख्य भूमिका खेल्ने कुलमान घिसिङलाई पदबाट हटाउन खोजिएको भन्दै आपत्ति जनाएका हुन् । 

Ncell
Extreme Energy

‘लोडसेडिङ हटाएर, उज्यालो नेपाल बनाएर र घाटामा गएको प्राधिकरणलाई नाफामा लगेर कुलमानले के गल्ती गरे ? पौडेलले प्रश्न गरे । उनले कुलमानलाई हटाउनको साटो सम्मान गर्न सुझाव दिए । 

उनले विद्युतको बक्यौता नतिर्नेको लाईन काटिनुपर्नेमा जोड दिए ।  पौडेलले ऊर्जामन्त्रीको विरोध गर्नेलाई छानी छानी हटाउने काम भएको भन्दै आक्रोश व्यक्त गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।