नेभिगेशन
सबै कुरा

पश्चिम नवलपरासीमा दुई समूहबीच झडप, प्रहरी र स्थानीय गरी २० जना घाइते

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाँउपालिका–३ बेलासपुरमा दुइृ समूहबीच झडप भएको छ । झडपमा परी प्रहरी र स्थानीय गरी करिब २० जना घाइते भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दुई समुदायका युवायुवतिले भागेर विवाह गरेपछि दुई समुदाय विभाजित बनेको र अहिले झडपको स्थिती बनेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । झडपले उग्र रुप लिएपछि प्रहरीले हवाई फायर समेत गरेको थियो ।

Ncell
Extreme Energy

तर स्थिती नियन्त्रणनमा लिन गएका प्रहरीमाथि नै आक्रमण हुँदा १२ जना जनपथ र ४ जना सशस्त्र प्रहरी घाइते भएका छन् । प्रशासन कार्यालयका अनुसार ५ जना स्थानीय घाइते भएका छन् ।

उनीहरुले प्रहरीको  प्रहरीको बा १ झ ७४४८ नम्बरको गाडी समेत जलाईदिएका छन् । अहिले भने स्थिती नियन्त्रणमा आएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सैनिक मञ्च टुँडिखेलमा भव्य फूलपाती बढाइँ

सैनिक मञ्च टुँडिखेलमा भव्य फूलपाती बढाइँ

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा शनिबार अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८३’ भव्य रूपमा सम्पन्न भएको छ ।