नेभिगेशन
सबै कुरा

६.१ रेक्टरको भुइँचालो,सिन्धुपाल्चोक केन्द्रविन्दु

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको भैरव कुण्ड केन्द्रविन्दु भएर शक्तिशाली६.१ रेक्टर स्केलको   भूकम्प गएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका  अनुसार बिहान राति २ बजेर ५१ मिनेट जाँदा भुइँचालो गएको हो । भूकम्पको मापन ६.१ रेक्टर स्केलको गरिएको बताए ।

Ncell
Extreme Energy

भूकम्पले काठमाडौं उपत्यकालगायत देशभर प्रभाव पारेको छ । ओछ्यानमै रहेका मानिसहरू त्रसित भएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
काभ्रे, झापा र उदयपुरका स्थानीय तहबाट पनि सुरु भयो मालपोत सेवा

काभ्रे, झापा र उदयपुरका स्थानीय तहबाट पनि सुरु भयो मालपोत सेवा

यसअघि काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाबाट नापी तथा मालपोत सेवा औपचारिक रूपमा सुरु गरिएको थियो। यससँगै हालसम्म कागेश्वरी मनोहरा, शिवसताक्षी, भुम्लु र चौदण्डीगढी गरी चार स्थानीय तहबाट स्थानीय स्तरमै...
रास्वपाको ‘उद्‍गम’ चितवनमा पार्टीको राष्ट्रिय महाधिवेशनले जिल्लावासी उत्साहित

रास्वपाको ‘उद्‍गम’ चितवनमा पार्टीको राष्ट्रिय महाधिवेशनले जिल्लावासी उत्साहित

सो पार्टीका सभापति रवि लामिछाने तीनपटक चितवन जिल्लाबाट भारी मतका साथ निर्वाचित हुँदै आएका छन्। पार्टीका संस्थापक सभापति लामिछानेको चितवन गृहजिल्ला भने होइन । तर निर्वाचनका हिसाबले सभापति...
यस कारण महत्त्वपूर्ण छ रास्वपाको चितवन महाधिवेशन

यस कारण महत्त्वपूर्ण छ रास्वपाको चितवन महाधिवेशन

रवि र रास्वपाको जीवनमा चितवनको बेग्लै महत्व छ, बेग्लै सम्बन्ध छ । रवि संकटमा पर्दा चितवनले उनलाई साथ दिइरहेको छ । चितवनका जनता रविप्रति यति ‘क्रेजी’ छन् कि...
धितोपत्र बोर्डको अध्यक्षमा डा.गोपाल भट्ट नियुक्त

धितोपत्र बोर्डको अध्यक्षमा डा.गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले भट्टलाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।