नेभिगेशन
सबै कुरा

मौसम प्रतिकुलताका कारण अघिकांश आन्तरिक उडान प्रभावित, ३ अन्तर्राष्ट्रिय उडान डाइभर्ट

काठमाडौँ । मौसम प्रतिकुलताका कारण काठमाडौँबाट हुने अधिकांश आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहानैदेखि धुम्मिएको मौसमका कारण मलेसियाबाट काठमाडौँ आएको नेपाल एअरलाइन्सको जहाज दिल्ली डाइभर्ट गरिएको छ भने तियान्फुबाट आएको जहाज ल्हासा डाइभर्ट गरिएको छ । त्यस्तै दोहाबाट आाएको जहाज कोल्कता डाइभर्ट भएको छ ।

Ncell
Extreme Energy

त्यस्तै दिल्ली र दोहाका लागि उडान भर्ने तयारीमा रहेका जहाज पनि डिले भएका छन् । 

मौसमका कारण आन्तरिक उडान पनि अस्तव्यस्त भएको छ । काठमाडौँबाट पोखरा र भरतपुरका अधिकांश उडान डिले भएका छन् भने केही उडान रद्द भएका छन् ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
किशोर श्रेष्ठको गिरफ्तारी प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : योगेश भट्टराई

किशोर श्रेष्ठको गिरफ्तारी प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : योगेश भट्टराई

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पत्रकार किशोर श्रेष्ठलाई गिरफ्तार गरेर सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गरेको आरोप लगाएका छन्।
डोल्पामा राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय स्थापना

डोल्पामा राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय स्थापना

डोल्पामा राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय स्थापना भएको छ ।
तातोपानी नाका तीन दिन खुल्ने

तातोपानी नाका तीन दिन खुल्ने

तातोपानी नाका कात्तिक १ देखि ३ गतेसम्म तीन दिन खुल्ने भएको छ।
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ घरबाटै पक्राउ

जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ घरबाटै पक्राउ

जनआस्था साप्ताहिकका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ परेका छन्।

भर्खरै