नेभिगेशन
सबै कुरा

सांसद खरिदबिक्री गरेर भूमिसम्बन्धी अध्यादेश पारित गर्न खोजे आन्दोलन गर्छौँः उपेन्द्र यादव

काठमाडौँ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सांसद खरिदबिक्री गरेर भूमिसम्बन्धी अध्यादेश पारित गर्न खोजे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भूमिसम्बन्धी अध्यादेशका बिषयमा वौद्धिक पेशाकर्मी महासंघले शुक्रबार काठमाडौँमा आयोजना गरेको अन्तक्रियामा उनले भूमिसम्बन्धी अध्यादेश देशमा हितमा नरहेको भन्दै सांसद खरिदबिक्री गरेर भूमिसम्बन्धी अध्यादेश पारित गर्न खोजे आन्दोलन गर्ने चेतावनी दिएका हुन् । उनले भूमि अध्यादेश फिर्ता लिन सरकारसँग माग समेत गरे । भूमि अध्यादेश पारित गर्न बिचौलियाहरुले अरर्वौको चलखेल गर्न खोजेको आफुले सुनेको उनले बताए । वन विनास गरेर देशलाई मरुभूमिकरण गर्ने कानून स्वीकार्य नहुने भन्दै उनले अध्यादेशले वास्तविक भूमिहिनको समस्या समाधान समेत गर्न नसक्ने धारणा राखे । 

Ncell
Extreme Energy

अध्यक्ष यादवले भूमि आयोगको नियत भूमिहिनको समस्या समाधान गर्न भन्दा पनि भू–माफीयामार्फत अनुचित लाभका लागि देशलाई बर्वाद गर्ने तर्फ देखिएको तर्क गरे । 

उनले सरकारको ध्यान गरिवी समस्या समाधान गर्नुभन्दा पनि बिचौलियासंग मिलेर पार्टी फुटाउनेमा केन्द्रीत रहेको आरोप लगाए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।