नेभिगेशन
सबै कुरा

प्रधानमन्त्री ओली माथि बालेनको गुनासोः 'भोको पेट मारेर मलाई हराउन खोजे'

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रधानमन्त्रीले भोको पेट मारेर आफूलाई हराउन खाजेको गुनासो गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

फेसबुकमा स्टाट्स राख्दै बालेनले आफूलाई हराउने ताकमा देशलाई नडुबाउन आग्रह समेत गरे । उनले लेखेका छन्:

Ncell
Extreme Energy

'प्रधानमन्त्रीज्यु,भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ ,

हामी त तपाईंकै मदन भण्डारीको सपना पुरा गर्न हिडेको मन्छे !

मलाई हराउने ताकमा , देशलाई चै नडुबाउनु होला !!


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।