नेभिगेशन
सबै कुरा

पहिलो महिला न्यायाधीशको निधन, आइतबार सर्वोच्च अदालतका कुनै पनि इजलास नबस्ने


Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ । गत शुक्रबार भएको नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधनमा सर्वोच्च अदालतले शोक मनाएको छ । 

Ncell
Extreme Energy

सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार अदालतले न्यायाधीश श्रेष्ठको निधनको शोक मनाउँदै अदालतले आइतबार कुनै पनि इजलास नबस्ने निर्णय गरेको हो ।

४ दशक न्यायाधीश भएर काम गरेकी श्रेष्ठको ८४ वर्षको उमेरमा गत शुक्रबार निधन भएको हो । उनी नेपालको पहिलो महिला न्यायाधीशका साथै सर्वोच्च पुग्ने दोस्रो महिला न्यायाधीश हुन्।



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
इलाममा धारिलो हतियार प्रहार गरी ५५ वर्षीय पुरुषको हत्या

इलाममा धारिलो हतियार प्रहार गरी ५५ वर्षीय पुरुषको हत्या

इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहारबाट एक पुरुषको हत्या भएको छ।
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको पत्राचार

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको पत्राचार

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदाका अवधिमा अस्पतालका अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय र सबै संघीय सरकारी अस्पताललाई पत्राचार गरेको छ।
फूलपातीको रौनक : कतै घर फर्किनेको भीड, कतै मन्दिरमा भक्तजनको घुइँचो

फूलपातीको रौनक : कतै घर फर्किनेको भीड, कतै मन्दिरमा भक्तजनको घुइँचो

बडादसैँको फूलपातीका दिन शनिबार देशभर दसैँको रौनक छाएको छ। दसैँ मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चहलपहल बढेको छ भने विभिन्न शक्तिपीठ र मन्दिरमा पूजा आराधना गर्ने भक्तजनको घुइँचो...
उपराष्ट्रपति यादवको शुभकामना : दसैँले सद्भाव र राष्ट्रिय एकताको भावना बलियो बनाओस्

उपराष्ट्रपति यादवको शुभकामना : दसैँले सद्भाव र राष्ट्रिय एकताको भावना बलियो बनाओस्

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विजयादशमीले विभाजन र वैमनस्यभन्दा माथि उठेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र सहअस्तित्वको भावना बलियो बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

भर्खरै