नेभिगेशन
सबै कुरा

फत्तेपुरको बस्तीमै छिर्यो बाघ, आक्रमणबाट दुई जना घाइते

सप्तरी । सप्तरीको सप्तकोसी नगरपालिका–१ फत्तेपुरको खोरिया टोलमा सोमबार बिहान बाघ पसेको छ । बाघको आक्रमणबाट स्थानीय ४३ वर्षका कृष्ण विष्ट र ५५ वर्षका गणेश खत्री घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सप्तरी प्रहरीले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्थानीय रामानन्द चौधरीले बाघ बस्तीमा घुमिरहेको भिडियो सञ्जालमा हालेका छन् । उनका अनुसार आज बिहान सात बजेतिरबाटै बाघ बस्तीमा देखिएको हो । 

Ncell
Extreme Energy

सप्तरी प्रहरकिा अनुसार कोशीटप्पु वन्यजन्तु आरक्षतर्फबाट बाघ बस्तीमा बसेको हो । अहिले आरक्षको टोली र सुरक्षाकर्मीले बाघलाई जंगल फर्काउने प्रयास गरिरहेका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
गगन थापालाई गोकुल बाँस्कोटाको बधाई : बाटोभरि फूल मात्र छैन, काँडा पनि छन्

गगन थापालाई गोकुल बाँस्कोटाको बधाई : बाटोभरि फूल मात्र छैन, काँडा पनि छन्

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापालाई बधाई दिँदै उनको आगामी राजनीतिक यात्रामा चुनौतीसमेत रहेको टिप्पणी गरेका छन्।
दसैँअघि आरुघाटमा बेलीब्रिज जोडेर यातायात खुलाइने

दसैँअघि आरुघाटमा बेलीब्रिज जोडेर यातायात खुलाइने

बूढीगण्डकीको बाढीले पुलको एक भाग बगाएपछि अवरुद्ध गोरखा–धादिङ जोड्ने आरुघाटको मोटरेबल पुलमा बेलीब्रिज जडान गर्न थालिएको छ।
दसैँ–तिहारका लागि डीडीसीको घिउ र याक चिज दुबईमा

दसैँ–तिहारका लागि डीडीसीको घिउ र याक चिज दुबईमा

दुग्ध विकास संस्थान (डीडीसी) को थप १ हजार ५०० किलो घिउ र याक चिज संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई पुगेको छ।