नेभिगेशन
सबै कुरा

कुलमानलाई सरकारले दियो शून्य अंक


Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ । सरकारले कुलमान घिसिङको कामलाई शून्य अंक दिएको छ । कुनै हालतमा पनि कुलमान घिसिङलाई प्राधिकरणबाट हटाउन लागेको उर्जा मन्त्रालयले घिसिङको कार्यसम्पादन मूल्याङकनमा शून्य नम्बर दिएको हो ।

Ncell
Extreme Energy

घिसिङले समयमा आफ्नो कार्यसम्पादन विवरण नबुझाएको भन्दै उनलाई आर्थिक वर्ष २०८०/८१ मा गरेको कार्यसम्पादनका लागि शून्य नम्बर दिएको मन्त्रालय स्रोतले पुष्टि गरेको छ । उता कुलमानले भने आफूलाई ९८ अंक सहित मन्त्रालयमा कार्यसम्पादन विवरण बुझाएका थिए । 

त्यसो त कुलमानलाई हटाउनकै लागि उर्जा मन्त्री दिपक खड्काले तेस्रो पटक स्पष्टिकरण सोधिसकेका छन् । उर्जा मन्त्रालयले आफूलाई हटाउन नमिल्ने कुलमानको जवाफ पछि उनलाई पुनः मन्त्रिपरिषदबाटै स्पष्टीकरण सोधेर हटाउने तयारी गरिएको स्रोतले जनाएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।