नेभिगेशन
सबै कुरा

ललितपुरमा पानीका लागि बोरिङ गर्दा आगो निस्कियो, अनुसन्धान हुँदै

 काठमाडौं । ललितपुरको टिकाथलीमा पानी निकाल्न बोरिङ गर्ने क्रममा आगोको ज्वाला निस्किएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्थानीयले खिचेको भिडियोमा बोरिङको पाइप गाडेको स्थानबाट आगोको ज्वाला निस्किएको देखिन्छ । स्थानीयका अनुसार करिब ९ सय फिट बोरिङ गर्दा ग्यास निस्किएर आगो बलेको थियो ।

Ncell
Extreme Energy

ललितपुर प्रहरी प्रवक्ता नरहरि रेग्मीका अनुसार बोरिङ गर्ने क्रममा जमिनमुनीबाट ग्यास निस्किएर आगो लागेको देखिएको छ । 

यसबारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दसैँअघि आरुघाटमा बेलीब्रिज जोडेर यातायात खुलाइने

दसैँअघि आरुघाटमा बेलीब्रिज जोडेर यातायात खुलाइने

बूढीगण्डकीको बाढीले पुलको एक भाग बगाएपछि अवरुद्ध गोरखा–धादिङ जोड्ने आरुघाटको मोटरेबल पुलमा बेलीब्रिज जडान गर्न थालिएको छ।
दसैँ–तिहारका लागि डीडीसीको घिउ र याक चिज दुबईमा

दसैँ–तिहारका लागि डीडीसीको घिउ र याक चिज दुबईमा

दुग्ध विकास संस्थान (डीडीसी) को थप १ हजार ५०० किलो घिउ र याक चिज संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई पुगेको छ।
राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा एकजुट हुन अपिल

राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा एकजुट हुन अपिल

राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना दिएका छन्।