नेभिगेशन
सबै कुरा

टिकाथलीमा बोरिङ खन्दा निस्किएको आगो नियन्त्रणमा (तस्विरहरु)


Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ललितपुर । ललितपुरको टिकाथलीस्थित गोदावरी खोला नजिकै बोरिङ गरेको ठाउँमा ग्याँस निस्किएर बलेको आगो नियन्त्रण गरिएको छ । बिहान करिब ८ः३० बाट सुरू भएको आगो अग्नी नियन्त्रकको टोलीले नियन्त्रणमा लिएको हो ।

Ncell
Extreme Energy

आगो निभे पनि यो ठाउँमा ग्यास भने अझै निस्किइरहेको छ । पानीका लागि बोरिङ गर्ने क्रममा ग्यास निस्किएर आगो लागेको स्थानीयले बताए ।  करिब ९ सय फिट खनिसकेपछि ग्यास निस्किएर आगो लागेको हो ।




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दसैँअघि आरुघाटमा बेलीब्रिज जोडेर यातायात खुलाइने

दसैँअघि आरुघाटमा बेलीब्रिज जोडेर यातायात खुलाइने

बूढीगण्डकीको बाढीले पुलको एक भाग बगाएपछि अवरुद्ध गोरखा–धादिङ जोड्ने आरुघाटको मोटरेबल पुलमा बेलीब्रिज जडान गर्न थालिएको छ।
दसैँ–तिहारका लागि डीडीसीको घिउ र याक चिज दुबईमा

दसैँ–तिहारका लागि डीडीसीको घिउ र याक चिज दुबईमा

दुग्ध विकास संस्थान (डीडीसी) को थप १ हजार ५०० किलो घिउ र याक चिज संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई पुगेको छ।
राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा एकजुट हुन अपिल

राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा एकजुट हुन अपिल

राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना दिएका छन्।