नेभिगेशन
सबै कुरा

खबरदार सरकार ! एउटा कुलमान लखेटे हजारौँ कुलमान लिएर आउनेछौँः मनिष झा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले नेपाल विद्युत् प्राधिकरणबाट कुलमानलाई लखेटे हजारौँ कुलमान लिएर आउने चेतावनी दिएको छ । सरकारले प्राधिकरणमा  आफ्नो कार्यकर्ता नियुक्ति गर्न राम्रो काम गरिरहेको कुलमान घिसिङलाई हटाउन लागेकोमा आपत्ती जनाएको हो  । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाका सांसद तथा प्रवक्ता मनिष झाले प्राधिकरणलाई फाइदामा पुर्‍याउने कुलमानलाई कार्यसम्पादनमा शून्य अंक दिएकोप्रति असन्तुष्टि जनाउँदै बहाना बनाएर आफ्नो कार्यकर्ता भर्ती गर्न परिपञ्च सिर्जन गरिएको बताए । 

Ncell
Extreme Energy

उनले भने ‘हामी सार्वजनिक संस्थामा राजनीतिक नियुक्तिको उपज के हुन्छ भन्ने देखिरहेका छौं । कुलमान घिसिङजस्तो कम्पनीलाई फाइदामा पुर्‍याउनेलाई मूल्याकंन जिरोमा गर्छौं,’ झाले भने, ‘विभिन्न बहानामा कार्यकर्ता भर्ती गर्न पाएन भनेर उसलाई हामी निष्कासनको बहानाबाजी गरिरहेका छौं ।’

उनले भने, ‘खबरदार भन्न चाहन्छौं, एउटा कुलमानलाई लखेट्यो भने हामी हजारौं कुलमान लिएर आउनेछौं ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।
प्रतिनिधिसभाको बैठक बस्दै, एउटामात्रै एजेण्डा

प्रतिनिधिसभाको बैठक बस्दै, एउटामात्रै एजेण्डा

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।