नेभिगेशन
सबै कुरा

प्रधानमन्त्रीलाई रास्वपा सांसद शिशिर खनालको प्रश्नः ‘तपाई हिटलर बन्दै हो ? ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद परिसरमा प्रश्न सोध्ने दुई जना पत्रकारको पास निलम्बन गरिएको विषय संसदमा पनि उठेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संघीय संसद सचिवालयले पत्रकारहरू प्रकाश ओली र किशोर कुमार श्रेष्ठको संसद प्रवेश पास एक महिनाका लागि निलम्बन गर्ने निर्णय मङ्गलबार गरेको थियो । 

Ncell
Extreme Energy

बुधबारको संसद बैठकमा बोल्दै पूर्व शिक्षामन्त्री समेत रहेका खनालले सार्वभौम संसदमा सरकारको छाया परेको भन्दै आपत्ति जनाए । प्रश्न सोधेकै आधारमा सरकारको निर्देशनमा संसदले पत्रकारको पास निलम्बन गरिन्ु गलत भएको उनको भनाई थियो । 

‘संसद मै एकजना नेताले निर्वाचनबाट चुनाव जितेर आएको मान्छे हिटलर हुन्छ भनेर प्रश्न गर्नु भएको थियो,’ सांसद खनालले भने,‘जर्मनीको इतिहाँस हेरौँ । हिटलर पनि निर्वाचनबाटै आएका थिए । उनले लोकतन्त्रका अधिकारकरु कटौती गरेर तानाशाह लादेका थिए । म प्रश्न गर्न चाहन्छु । के अहिले प्रधानमन्त्री पनि हिटलर बन्दै हो ?’ 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपाली क्रिकेटमा ऐतिहासिक फड्काे : एनपिएललाई आईसीसीकाे ओपचारिक मान्यता

नेपाली क्रिकेटमा ऐतिहासिक फड्काे : एनपिएललाई आईसीसीकाे ओपचारिक मान्यता

विज्ञप्तिमा आईसीसीबाट प्राप्त स्वीकृतिबारे उल्लेख गर्दै क्यानले भनेको छ, “आईसीसीबाट प्राप्त उक्त मान्यताले नेपाली क्रिकेटको विकास, विस्तार तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको घरेलु क्रिकेट प्रतियोगिताको पहिचान थप मजबुत बनाउन...
सुरु भयो काठमाडौं महानगरमा बाइक एम्बुलेन्स सेवा

सुरु भयो काठमाडौं महानगरमा बाइक एम्बुलेन्स सेवा

काठमाडौं महानगरपालिकाले जोखिममा रहेका बिरामीलाई तत्काल प्राथमिक उपचार उपलब्ध गराउन बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ।
ऊर्जा मन्त्री श्रेष्ठको सक्रियतामा विद्युत व्यापारमा ऐतिहासिक फड्को

ऊर्जा मन्त्री श्रेष्ठको सक्रियतामा विद्युत व्यापारमा ऐतिहासिक फड्को

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विद्युत व्यापारमा ऐतिहासिक फड्को मारेका छन् ।
दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव, यी दिन वर्षा र हिमपातको सम्भावना

दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव, यी दिन वर्षा र हिमपातको सम्भावना

यस वर्षको दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार फूलपातीदेखि विजयादशमीसम्म देशका हिमाली तथा केही पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ।