नेभिगेशन
समाज

पूर्वराजा फर्किदाँ काठमाडौँमा सुरक्षा व्यवस्था कडा, विमानस्थलको गोल्डेन गेटबाट यात्रु मात्रै इन्ट्री

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ फर्किदा राप्रपा सहित राजावादी संगठनहरुले प्रदर्शन गर्ने भएपछि काठमाडौँमा सुरक्षा व्यवस्था कडा पारिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुरक्षा स्रोतका अनुसार बिहानै देखि १२ सय भन्दै धेरै सुरक्षाकर्मी खटाइएको छ भने ठुलो सँख्यामा गुप्तचर खटाइएको छ। त्यस बाहेक ठुलो संख्यामा ब्याक्अप टोली राखिएको प्रहरीले जनाएको छ । 

Ncell
Extreme Energy

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार आजको प्रदर्शनलाई लक्षित गर्दै नेपाल प्रहरीको काठमाडौँस्थित विभिन्न गण र गुल्मबाट थप मद्दत टोली तैनाथ हुँदैछन् । 
साथै ११ बजेदेखिनै विमानस्थल प्रवेशमा कडाई गरिएको छ । विमानस्थलको गोल्डेनगेटमा टिकट हेरेर यात्रुलाई मात्रै प्रवेश गराउन लागिएको छ । विमानस्थलदेखि निर्मलनिवास सम्मको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । 

साथै आज दिउँसो तीनकुनेदेखि गौशालासम्मको सवारी आवागमन अस्तव्यस्त रहने देखिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाली क्रिकेटमा ऐतिहासिक फड्काे : एनपिएललाई आईसीसीकाे ओपचारिक मान्यता

नेपाली क्रिकेटमा ऐतिहासिक फड्काे : एनपिएललाई आईसीसीकाे ओपचारिक मान्यता

विज्ञप्तिमा आईसीसीबाट प्राप्त स्वीकृतिबारे उल्लेख गर्दै क्यानले भनेको छ, “आईसीसीबाट प्राप्त उक्त मान्यताले नेपाली क्रिकेटको विकास, विस्तार तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको घरेलु क्रिकेट प्रतियोगिताको पहिचान थप मजबुत बनाउन...
सुरु भयो काठमाडौं महानगरमा बाइक एम्बुलेन्स सेवा

सुरु भयो काठमाडौं महानगरमा बाइक एम्बुलेन्स सेवा

काठमाडौं महानगरपालिकाले जोखिममा रहेका बिरामीलाई तत्काल प्राथमिक उपचार उपलब्ध गराउन बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ।
ऊर्जा मन्त्री श्रेष्ठको सक्रियतामा विद्युत व्यापारमा ऐतिहासिक फड्को

ऊर्जा मन्त्री श्रेष्ठको सक्रियतामा विद्युत व्यापारमा ऐतिहासिक फड्को

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विद्युत व्यापारमा ऐतिहासिक फड्को मारेका छन् ।
दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव, यी दिन वर्षा र हिमपातको सम्भावना

दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव, यी दिन वर्षा र हिमपातको सम्भावना

यस वर्षको दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार फूलपातीदेखि विजयादशमीसम्म देशका हिमाली तथा केही पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ।