नेभिगेशन
समाज

पूर्वराजाको आगमनलाई लिएर विमानस्थल परिसरमा सुरक्षा व्यवस्थापनमा कडाई (तस्विरहरु)

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ आउने भएपछि आइतबार बिहानैदेखि विमानस्थल परिसरमा सुरक्षा व्यवस्थापनमा कडाई गरिएको छ । पोखराबाट जहाजमा काठमाडौँ आउने भएपछि राजावादी समूहले विमानस्थलमै पुगरे पूर्वराजाको स्वागत गर्ने तयारी गरेका छन् । जसका लागि बिहानैदेखि विमानस्थल परिसरमा सुरक्षा व्यवस्थापन कडाई गरिएको छ । 
विमानस्थलको गोल्डेन गेटबाट हवाइ टिकट भएका यात्रु र स्टाफ बाहेक अन्यलाई छिर्न दिइएको छैन । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

nepal-police-1-1741502888.png

Ncell
Extreme Energy

nepal-police-2-1741502888.png
nepal-police-3-1741502900.png
nepal-police-4-1741502902.png
nepal-police-5-1741502910.png
nepal-police-6-1741502912.png
nepal-police-7-1741502920.png
nepal-police-8-1741502923.png
nepal-police-9-1741502932.png
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाली क्रिकेटमा ऐतिहासिक फड्काे : एनपिएललाई आईसीसीकाे ओपचारिक मान्यता

नेपाली क्रिकेटमा ऐतिहासिक फड्काे : एनपिएललाई आईसीसीकाे ओपचारिक मान्यता

विज्ञप्तिमा आईसीसीबाट प्राप्त स्वीकृतिबारे उल्लेख गर्दै क्यानले भनेको छ, “आईसीसीबाट प्राप्त उक्त मान्यताले नेपाली क्रिकेटको विकास, विस्तार तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको घरेलु क्रिकेट प्रतियोगिताको पहिचान थप मजबुत बनाउन...
सुरु भयो काठमाडौं महानगरमा बाइक एम्बुलेन्स सेवा

सुरु भयो काठमाडौं महानगरमा बाइक एम्बुलेन्स सेवा

काठमाडौं महानगरपालिकाले जोखिममा रहेका बिरामीलाई तत्काल प्राथमिक उपचार उपलब्ध गराउन बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ।
ऊर्जा मन्त्री श्रेष्ठको सक्रियतामा विद्युत व्यापारमा ऐतिहासिक फड्को

ऊर्जा मन्त्री श्रेष्ठको सक्रियतामा विद्युत व्यापारमा ऐतिहासिक फड्को

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विद्युत व्यापारमा ऐतिहासिक फड्को मारेका छन् ।
दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव, यी दिन वर्षा र हिमपातको सम्भावना

दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव, यी दिन वर्षा र हिमपातको सम्भावना

यस वर्षको दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार फूलपातीदेखि विजयादशमीसम्म देशका हिमाली तथा केही पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ।