नेभिगेशन
समाज

जनताको असन्तुष्टि राजातर्फ पोखियो, २ तिहाईको सरकारले जवाफ दिनुपर्छ: रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजाको समर्थनमा भइरहेको गतिविधिको जिम्मेवार वर्तमान सरकार रहेको आरोप लगाएका छन् । सोमबार बुटवलमा अदालतबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुको जिज्ञासामा लामिछानेले यस्तो बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 

Ncell
Extreme Energy

सरकार भ्रष्टचारलाई जोगाउने, अनुसन्धानका फाइल बन्द गर्ने कार्य गर्दा जनता असन्तुष्ट बनेको उनको भनाई छ । ‘हामी सरकारमा हुँदा माइतिघरमा समेत आन्दोलन नहुने अवस्था सिर्जना गरेका थियौँ । तर त्यसपछि भ्रष्टाचार विरुद्धका सबै अनुसन्धान रोकिए भन्ने सुन्छु । हामीले खोलेका फाइल बन्द गरे भन्ने सुन्छु । यी सबै गतिविधि जनताले हेरिरहेका छन् ।’, लामिछानेले भने, ‘हिजो उपस्थित भएका मानिसहरु जनताहरु नै हुन् । यो उहाँहरुको असन्तुष्टि हो । यसको जवाफ सत्ताले दिनुपर्छ ।’

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाली क्रिकेटमा ऐतिहासिक फड्काे : एनपिएललाई आईसीसीकाे ओपचारिक मान्यता

नेपाली क्रिकेटमा ऐतिहासिक फड्काे : एनपिएललाई आईसीसीकाे ओपचारिक मान्यता

विज्ञप्तिमा आईसीसीबाट प्राप्त स्वीकृतिबारे उल्लेख गर्दै क्यानले भनेको छ, “आईसीसीबाट प्राप्त उक्त मान्यताले नेपाली क्रिकेटको विकास, विस्तार तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको घरेलु क्रिकेट प्रतियोगिताको पहिचान थप मजबुत बनाउन...
सुरु भयो काठमाडौं महानगरमा बाइक एम्बुलेन्स सेवा

सुरु भयो काठमाडौं महानगरमा बाइक एम्बुलेन्स सेवा

काठमाडौं महानगरपालिकाले जोखिममा रहेका बिरामीलाई तत्काल प्राथमिक उपचार उपलब्ध गराउन बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ।
ऊर्जा मन्त्री श्रेष्ठको सक्रियतामा विद्युत व्यापारमा ऐतिहासिक फड्को

ऊर्जा मन्त्री श्रेष्ठको सक्रियतामा विद्युत व्यापारमा ऐतिहासिक फड्को

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विद्युत व्यापारमा ऐतिहासिक फड्को मारेका छन् ।
दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव, यी दिन वर्षा र हिमपातको सम्भावना

दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव, यी दिन वर्षा र हिमपातको सम्भावना

यस वर्षको दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार फूलपातीदेखि विजयादशमीसम्म देशका हिमाली तथा केही पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ।