नेभिगेशन
समाज

मलाई पुर्न सरकारले यति ठूलो खाल्डो खन्यो कि त्यो खाल्डोमा यिनीहरु सबै जाकिन्छन्ः रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई खन्न सरकारले खनेको खाल्डोमा उनीरहरु नै जाकिने बताएका छ्न । सोमबार उच्च अदाल बुटवल इजलाशबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुको जिज्ञासामा लामिछानेले यस्तो धारणा राखेका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 

Ncell
Extreme Energy

‘मलाई पुर्न भनेर सरकारले जत्रो खाल्डो खन्यो । मलाई मात्र पुर्न सानो खाल्डो खनेको भए त ठिकै हुन्थ्यो तर यति ठूलो खाल्डो खनियो कि यी सबै त्यो खाल्डोमा जाकिन्छन्’, लामिछानेले भने । 

त्यस्तै सञ्चारकर्मीको तपाईँ त हराउनुभयो नि ? भन्ने प्रश्नको जवाफ दिँदै लामिछानेले आफू नहराएको बताए । जनताले सरकारका गतिविधि हेरिरहेको बताउँदै लामिछानेले सरकारले बालेन र हर्कमाथि पनि अन्याय गरेको बताए । 

 

‘जनताले राम्रोसँग हेरिरहेका छन्, जिल्लै पिछे मुद्दा लगाएर हातमा तारिक पर्चा थमाइदिएर पठाएको, जनतालाई थाहा छ, प्रशासकीय अधिकृत नपठाएको, जनतालाई थाहा छ, खाली गाग्री पठाएको र जनतालाई थाहा छ, आफ्ना मान्छेलाई मुद्दामा छानीछानी जोगाएको र अर्काका मान्छेलाई छानिछानि मुद्दा लगाएको सबै थाहा छ,’ लामिछानेले भने ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाली क्रिकेटमा ऐतिहासिक फड्काे : एनपिएललाई आईसीसीकाे ओपचारिक मान्यता

नेपाली क्रिकेटमा ऐतिहासिक फड्काे : एनपिएललाई आईसीसीकाे ओपचारिक मान्यता

विज्ञप्तिमा आईसीसीबाट प्राप्त स्वीकृतिबारे उल्लेख गर्दै क्यानले भनेको छ, “आईसीसीबाट प्राप्त उक्त मान्यताले नेपाली क्रिकेटको विकास, विस्तार तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको घरेलु क्रिकेट प्रतियोगिताको पहिचान थप मजबुत बनाउन...
सुरु भयो काठमाडौं महानगरमा बाइक एम्बुलेन्स सेवा

सुरु भयो काठमाडौं महानगरमा बाइक एम्बुलेन्स सेवा

काठमाडौं महानगरपालिकाले जोखिममा रहेका बिरामीलाई तत्काल प्राथमिक उपचार उपलब्ध गराउन बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ।
ऊर्जा मन्त्री श्रेष्ठको सक्रियतामा विद्युत व्यापारमा ऐतिहासिक फड्को

ऊर्जा मन्त्री श्रेष्ठको सक्रियतामा विद्युत व्यापारमा ऐतिहासिक फड्को

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विद्युत व्यापारमा ऐतिहासिक फड्को मारेका छन् ।
दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव, यी दिन वर्षा र हिमपातको सम्भावना

दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव, यी दिन वर्षा र हिमपातको सम्भावना

यस वर्षको दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार फूलपातीदेखि विजयादशमीसम्म देशका हिमाली तथा केही पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ।