नेभिगेशन
समाज

रोल्पाको सुनछहरीका पूर्ववडाअध्यक्ष  रूस युक्रेन युद्धमा मारिए,कुशको शव बनाएर अन्तिम संस्कार

४४ वर्षीय तिलकको घरमा श्रीमती सहित एक छोरी, एक छोरा छन् । परिवारका अनुसार उनी फागुन १३ गतेबाट सम्पर्कबिहिन भएका थिए । उनी पूर्व नेपाली सेना समेत हुन्।

दाङ । रुसी सेनामा कार्यरत रोल्पा सुनछहरी गाउँपालिकाका तिर्खबहादुर बुढाथोकी (तिलक)को मृत्यु भएको छ । उनी सुनछहरी गाउँपालिका–५ को पूर्ववडाध्यक्ष हुन् । २०८० असोजमा रुस गएका उनको फागुन २४ मा मृत्यु भएको खबर आएपछि परिवारले कुशको शव बनाएर अन्तिम संस्कारसँगै काजकिरिया गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

४४ वर्षीय तिलकको घरमा श्रीमती सहित एक छोरी, एक छोरा छन् । परिवारका अनुसार उनी फागुन १३ गतेबाट सम्पर्कबिहिन भएका थिए । उनी पूर्व नेपाली सेना समेत हुन्।

Ncell
Extreme Energy

नेपाली सेनाको जागिर छाडेर गाउँमा सक्रिय राजनीति गरेका उनी नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा सुनछहरी गाउँपालिका इन्चार्जसमेत भएका थिए । त्यसपछि ०७४ को चुनावमा वडा अध्यक्षमा निर्वाचित भएका थिए । 

तिलकले सुनछहरी गाउँपालिकाका पूर्वअध्यक्ष आशबहादुर पुन (रक्तिम)सँग आफू युद्धग्रस्त युक्रेन क्षेत्रमा रहेको बताएका थिए । 
 
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाली क्रिकेटमा ऐतिहासिक फड्काे : एनपिएललाई आईसीसीकाे ओपचारिक मान्यता

नेपाली क्रिकेटमा ऐतिहासिक फड्काे : एनपिएललाई आईसीसीकाे ओपचारिक मान्यता

विज्ञप्तिमा आईसीसीबाट प्राप्त स्वीकृतिबारे उल्लेख गर्दै क्यानले भनेको छ, “आईसीसीबाट प्राप्त उक्त मान्यताले नेपाली क्रिकेटको विकास, विस्तार तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको घरेलु क्रिकेट प्रतियोगिताको पहिचान थप मजबुत बनाउन...
सुरु भयो काठमाडौं महानगरमा बाइक एम्बुलेन्स सेवा

सुरु भयो काठमाडौं महानगरमा बाइक एम्बुलेन्स सेवा

काठमाडौं महानगरपालिकाले जोखिममा रहेका बिरामीलाई तत्काल प्राथमिक उपचार उपलब्ध गराउन बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ।
ऊर्जा मन्त्री श्रेष्ठको सक्रियतामा विद्युत व्यापारमा ऐतिहासिक फड्को

ऊर्जा मन्त्री श्रेष्ठको सक्रियतामा विद्युत व्यापारमा ऐतिहासिक फड्को

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विद्युत व्यापारमा ऐतिहासिक फड्को मारेका छन् ।
दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव, यी दिन वर्षा र हिमपातको सम्भावना

दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव, यी दिन वर्षा र हिमपातको सम्भावना

यस वर्षको दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार फूलपातीदेखि विजयादशमीसम्म देशका हिमाली तथा केही पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ।