नेभिगेशन
समाज

संसदको कुर्सी भाँचिएर लडिन् एमाले सांसद उर्मिला थेबे

काठमाडौँ । प्रतिनिधि सभाको बैठक चलिरहँदा नेकपा एमाले सांसद उर्मिला थेबे बसेको कुर्सी भाँचिएको छ । प्रतिनिधिसभा बैठकमा सांसद गगन थापा बोल्दै गर्दा कुर्सी भाचिँएपछि सांसद थेबे लडेकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


सांसद थापा बोल्दै गर्दा उनी केहबेर रोकिएका थिए । सभामुख देवराज घिमिरे थापातिरै हेरेको प्रत्यक्ष प्रसारणमा देखिएको थियो । सो समयमा सांसद थेबे लडेको संसद सचिवालयले जनाएको छ । 

Ncell
Extreme Energy


कुर्सी भाँचिएर लडेकी सांसदलाई अन्य सांसदहरुले बैठक कक्षबाट बाहिर निकालेका थिए भने उनको अवस्था सामान्य नै रहेको सचिवालयले जनाएको छ । अहिले प्रतिनिधिसभा बैठक चलिरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।