नेभिगेशन
समाज
रास्वपा

रास्वपा सांसद तोसिमा कार्कीले योग्यता सम्बन्धी मुद्दा जितिन 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले निर्वाचन आयोग विरुद्धको मुद्दा जितेकी छिन् । सांसद बन्न योग्यता सम्बन्धी विवादमा  निर्वाचन आयोग विरुद्ध  सर्वोच्च अदालतल रिट दायर गरेकी थिइन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 

Ncell
Extreme Energy

२ वर्षअघि दायर गरेको रिटको अन्तिम सुनुवाई गर्दै न्यायाधीश डा.मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले उनी सांसद उम्मेदवार बन्न योग्य रहेको ठहर गरेको हो । निर्वाचन आयोगले कार्की उम्मेदवार बन्न अयोग्य रहेको भन्दै उम्मेदवारी खारेजीको निर्णय गरेको थियो । तर सर्वोच्च अदालतको स्टेअर्डर पछि उम्मेदवारी कायम भएसँग उनले ललितपुर ३ बाट निर्वाचन समेत जितेकी थिइन् । 


यो फैसलासँगै तोसिमाको सांसद पदमाथि उठेको योग्यतको प्रश्न खारेज भएको छ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।