नेभिगेशन
समाज

जब मन्त्रिहरुले नै संसद बैठक बंक गरे.....

काठमाडौँ । बुधबार बिहान ११ बजे बोलाईएको प्रतिनिधि सभाको बैठक सरकारका कुनै पनि मन्त्रि उपस्थित नभएपछि १५ मिनेटका लागि स्थिगित भएको छ । साढे ११ बजे सुरु भएको बैठकमा सरकारका कुनै पनि मन्त्रि उपस्थित नभएको पछि नेकपा माओवादीकेन्द्र ले आपत्ती जनाएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकको शुरूमै सभामुखसँग समय लिएर माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले सरकारका मन्त्री उपस्थित नभई बैठक चल्न नसक्ने बताए ।

Ncell
Extreme Energy

उनले भने ‘सरकारले सदनलाई हेपिरहेको छ । हाम्रो अभ्यास सरकारले मानिरहेको छैन । संसद् बैठकमा सरकारको प्रतिनिधि कोही पनि छैनन् । नियमावलीको व्यवस्थाअनुसार सरकार चल्दैन,’। 

प्रतिनिधि सभा नियमावलीको नियम ६ को उपनियम ५ मा संसद बैठक चल्दा सरकारको प्रतिनिधि अनिवार्य उपस्थित हुने व्यवस्था छ । 
१५ मिनेट स्थिगति भएपछि अहिले दोस्रो बैठक चलिरहेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।