नेभिगेशन
समाज
स्ववियु निर्वाचन

यी हुन् अनेरास्ववियुले निर्विरोध जितेका ३३ क्याम्पसका स्ववियु सभापति (सूचीसहित)

काठमाडौं । काठमाडौं । त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को निर्वाचन चैत ५ गते तोकिएपनि केहि क्याम्पसहरुमा सर्वसम्मत नेतृत्व चयन भएको छ । 
थोरै विद्यार्थी भएका साना क्याम्पसहरुमा सर्वसम्मतरुपमा नेतृत्व चयन भैरहेका छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलका अनुसार हालसम्म ३३ क्याम्पसमा अनेरास्ववियुले स्ववियुको नेतृत्व पाएको छ । 

Ncell
Extreme Energy

यी हुन् अनेरास्ववियुले जितेका स्ववियु सभापति

१. धनकुटा बहुमुखी क्याम्पस धनकुटा, युवा तिमिल्सिना
२. शिक्षा क्याम्पस बैतडी,अकबर चन्द
३. संखुवासभा बहुमखी क्याम्पस, चेतन भण्डारी
४. तेज निरला क्याम्पस मुस्ताङ, अन्जु परियार
५. नवप्रभात क्याम्पस बैतडी, सपना चन्द
६. रामपुर क्याम्पस पाल्पा, अनिषा कोइराला
७. सेती क्याम्स बझाङ, दिपेन्द्र दौल्याल
८. लाटिनाथ क्याम्पस दार्चुला, लोकेश खड्का
९. कृष्ण स्नातक क्याम्पस दार्चुला, ओमकार पाल
१०. शारदा बहुमुखी मैनापोखर बर्दिया, सागर खत्री
११. मंगला क्याम्पस म्याग्दी, एल्डीस पुन
१२. देवदेह क्याम्पस रुपन्देही, अश्विन न्यौपाने
१३. बुढीनन्दा क्याम्पस बाजुरा, भाष्कर शाही
१४. जनआदर्श क्याम्पस चितवन, अनुज न्यौपाने
१५. हिमशिखर बहुमुखी क्याम्पस सुर्खेत, मिना रावत
१६. माडव्य क्याम्पस पाल्पा, सौगात कोइराला
१७. धुलिखेल क्याम्पस काभ्रेपलाञ्चोक, स्वागत चापागाईं
१८. कुशादेवि क्याम्पस काभ्रेपलाञ्चोक, मोनिका हुमागाईँ
१९. जनक क्याम्पस काभ्रेपलाञ्चोक, सन्जिव गिरी
२०. सर्वमंगला क्याम्पस काभेपलाञ्चोक, श्रीकृष्ण भट्टराई
२१. तेजगङ्गा क्याम्पस काभ्रेपलाञ्चोक, सुजन सापकोटा
२२. दिगाम आदर्श बहुमुखी क्याम्पस गुल्मी, उषा पाण्डे
२३. सिन्धुभ्याली क्याम्पस सिन्धुपाल्चोक, सन्दिपा चौलागाई
२४. हिले क्याम्पस धनकुटा, बिशाल टिन्टुङ्ग
२५. बर्दिया बहुमुखी क्याम्पस बासगडी, दुर्गा खत्री अध्यक्ष
२६. सिम्ता बहुमुखी क्याम्पस सुर्खेत, रुद्र रावत
२७. जाल्पादेबी क्याम्पस धनकुटा, चेतराज पौडेल
२८. शारदा क्याम्पस सल्यान, विश्व खडका
२९. ठोकर्पा क्याम्पस सिन्धुपाल्चोक, शर्मिला घर्ती
३०. उद्बुद्ध क्याम्पस पाल्पाम, कृष्णा झ्यापुर्लुक

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाली क्रिकेटमा ऐतिहासिक फड्काे : एनपिएललाई आईसीसीकाे ओपचारिक मान्यता

नेपाली क्रिकेटमा ऐतिहासिक फड्काे : एनपिएललाई आईसीसीकाे ओपचारिक मान्यता

विज्ञप्तिमा आईसीसीबाट प्राप्त स्वीकृतिबारे उल्लेख गर्दै क्यानले भनेको छ, “आईसीसीबाट प्राप्त उक्त मान्यताले नेपाली क्रिकेटको विकास, विस्तार तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको घरेलु क्रिकेट प्रतियोगिताको पहिचान थप मजबुत बनाउन...
सुरु भयो काठमाडौं महानगरमा बाइक एम्बुलेन्स सेवा

सुरु भयो काठमाडौं महानगरमा बाइक एम्बुलेन्स सेवा

काठमाडौं महानगरपालिकाले जोखिममा रहेका बिरामीलाई तत्काल प्राथमिक उपचार उपलब्ध गराउन बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ।
ऊर्जा मन्त्री श्रेष्ठको सक्रियतामा विद्युत व्यापारमा ऐतिहासिक फड्को

ऊर्जा मन्त्री श्रेष्ठको सक्रियतामा विद्युत व्यापारमा ऐतिहासिक फड्को

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विद्युत व्यापारमा ऐतिहासिक फड्को मारेका छन् ।
दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव, यी दिन वर्षा र हिमपातको सम्भावना

दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव, यी दिन वर्षा र हिमपातको सम्भावना

यस वर्षको दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार फूलपातीदेखि विजयादशमीसम्म देशका हिमाली तथा केही पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ।