नेभिगेशन
समाज

रौतहटमा मोटरसाइकल दुर्घटना, ३ जना घाइते

गरुडा । रौतहटको गरुडा नगरपालिका १ स्थित जयनगरमा आज अपराह्न भएको दुर्घटनामा ३ जना घाइते भएका छ्न ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दिपहीबाट जयनगरतर्फ आउँदै गरेको बा ३३ प २७११ नम्बरको मोटरसाइकल जयनगरबाट दिपही तर्फ जादै गरेको बि आर ३० एन ७२२६  नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा ३ जना घाइते भएका हुन् । 

Ncell
Extreme Energy


घाइते हुनेहरुमध्ये देवाहीगोनाही नगरपालिका ६ बस्ने अनिल पटेलको गर्दनमा चोट लागेको छ भने  विनय कुमार यादवको टाउकोमा चोट लागेको छ । 


त्यस्तै परोहा नगरपालिका ४ बस्ने ४० बर्षका जितेन्द्र राय यादव टाउकोमा गहिरो चोट लागेको छ । प्रहरीका अनुसार उनीहरुले मापसे गरेर सवारी चलाएको पाइएको छ । घाइतेहरुको गरुडास्थित सन्जीवनी अस्पतालमा उपचार चलिरहेको छ  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुरु भयो काठमाडौं महानगरमा बाइक एम्बुलेन्स सेवा

सुरु भयो काठमाडौं महानगरमा बाइक एम्बुलेन्स सेवा

काठमाडौं महानगरपालिकाले जोखिममा रहेका बिरामीलाई तत्काल प्राथमिक उपचार उपलब्ध गराउन बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ।
ऊर्जा मन्त्री श्रेष्ठको सक्रियतामा विद्युत व्यापारमा ऐतिहासिक फड्को, ३५ वर्षमा नभएको काम ६ महिनामै फत्ते!

ऊर्जा मन्त्री श्रेष्ठको सक्रियतामा विद्युत व्यापारमा ऐतिहासिक फड्को, ३५ वर्षमा नभएको काम ६ महिनामै फत्ते!

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विद्युत व्यापारमा ऐतिहासिक फड्को मारेका छन् ।
दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव, यी दिन वर्षा र हिमपातको सम्भावना

दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव, यी दिन वर्षा र हिमपातको सम्भावना

यस वर्षको दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार फूलपातीदेखि विजयादशमीसम्म देशका हिमाली तथा केही पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
सभामुख अर्याल र अमेरिकी कार्यवाहक राजदूत बाउल्डिनबीच शिष्टाचार भेट

सभामुख अर्याल र अमेरिकी कार्यवाहक राजदूत बाउल्डिनबीच शिष्टाचार भेट

सभामुख डोलप्रसाद (डीपी) अर्यालले रसुवा तथा भोटेकोशी क्षेत्रमा बाढीबाट उत्पन्न विपद्का बेला नेपाललाई सहयोग गरेकोमा अमेरिकी सरकारलाई धन्यवाद दिएका छन्।