नेभिगेशन
समाज

रवि लामिछाने साढे ५ महिनापछि पार्टी कार्यालय फर्कदा...(तस्विरहरु)

काठमाडौँ । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति जिम्मेवारीमा फर्किएका छन् । उनी साढे ५ महिनापछि पार्टी कार्यालय फर्किएका हुन् । उनी कार्यालयमा फर्कदा कार्यवाहक सभापति डिपी अर्याल, विराजभक्त श्रेष्ठ लगायत नेताहरुले स्वागत गरेका थिए । सो क्रममा उनले आफूलाई २ तिहाइको सरकारले ज्यूँदो छाड्नु नै आफ्नो जीत भएको बताएका छन् । त्यस्तै उनले शनिबार चितवन पुगेर विशेष सम्बोधन गर्ने बताएका छन् । उनलाई स्वागत गर्न ठूलो संख्यामा पार्टीका नेता कार्याकर्ताहरु पार्टी कार्यालयमा पस्थित भएका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Rabi-return-4-1743416944.jpg

Ncell
Extreme Energy

Rabi-return-8-1743418208.jpg

Rabi-return-7-1743418208.jpg

Rabi-return-1743416947.jpg

Rabi-return-2-1743416946.jpg

Rabi-return-1-1743416946.jpg

Rabi-return-4-1743416944.jpg

Rabi-return-3-1743416944.jpg

Rabi-return-5-1743416943.jpg

rabi_dp-1743416880.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरु)

यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरु)

नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।
भक्तपुर दरबार स्क्वायरमा तस्बिर खिच्दै चिनियाँ पर्यटक (तस्बिरहरु)

भक्तपुर दरबार स्क्वायरमा तस्बिर खिच्दै चिनियाँ पर्यटक (तस्बिरहरु)

सार्क क्षेत्रबाट मात्रै ३०,०८५ पर्यटक नेपाल भित्रिएका छन्, जुन अघिल्लो वर्षको तुलनामा २३.९ प्रतिशतको वृद्धि हो । यस क्षेत्रबाट सधैँझैँ भारतले सबैभन्दा ठुलो योगदान दिएको छ । सेप्टेम्बरमा...
पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखरा-मुग्लिन सडक आयोजनाअन्तर्गत एसियाली विकास बैंकको सहयोगमा भ्याटसहित १ अर्ब ७ करोड रुपैयाँ  लागतमा बन्दै गरेको यो पुलको ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको छ ।
बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

अब डेक (गाडी गुड्ने पाता) बिछ्याउन बाँकी छ । यो काम सक्न बढीमा तीन दिन लाग्ने छ । नेपाली सेनाले घटस्थापना (असोज २६)अघि नै यो बेलीब्रिज सञ्चालनमा ल्याउने...