नेभिगेशन
समाज

यमुना घाटमा प्रवासी चराको चहलपहल

नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीस्थित यमुना घाटमा प्रवासी चराचुरुङ्गीको आगमन बढ्न थालेको छ। साइबेरिया, मङ्गोलिया तथा मध्य एसियाका चिसो क्षेत्रबाट जाडो छल्न हजारौँ किलोमिटरको यात्रा तय गरेर आउने पाहुना चराहरूले यमुना नदी किनारको दृश्य निकै मनमोहक बनेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

न्यानो मौसम र पर्याप्त आहारको खोजीमा अक्टोबर–नोभेम्बरदेखि भारत आउने यी चराहरू जाडोयाम बिताएपछि  मार्चसम्म पुनः आफ्नो प्रजनन क्षेत्रतर्फ फर्कन्छन्। बिहानीपख उदाउँदो सूर्यको सुनौलो किरण, नदीमाथि फैलिएको हुस्सु र आकाशमा बथान बनाएर उडिरहेका चराहरूले पर्यटक तथा प्रकृतिप्रेमीको ध्यान खिच्ने गरेका छन् ।

Marvel
Extreme Energy

यमुना किनारमा साइबेरियन सिगल ९ब्ल्याक हेडेड गल र पल्लास गल० तथा ब्राउन हेडेड गललगायतका प्रवासी चराहरू देखिन्छन्। यस्तै, चखेवा ९रुडी शेल्डक०, नर्दन पिनटेल, नर्दन शोभेलर र बार हेडेड गुजजस्ता विभिन्न प्रजातिका हाँस तथा जङ्गली राजहाँस पनि दिल्लीका नदी तथा सिमसार क्षेत्रमा देख्न सकिन्छ ।

तस्बिरः प्रविण रानाभाट, नेपाल फोटो लाइब्रेरी 

migratory-Siberian-seagulls-(along-with-occasional-geese,-ducks,-and-other-waterbirds-sidhakura-(10)-1795929274.jpg

migratory-Siberian-seagulls-(along-with-occasional-geese,-ducks,-and-other-waterbirds-sidhakura-(11)-1795929275.jpg

migratory-Siberian-seagulls-(along-with-occasional-geese,-ducks,-and-other-waterbirds-sidhakura-(8)-1795929274.jpg

migratory-Siberian-seagulls-(along-with-occasional-geese,-ducks,-and-other-waterbirds-sidhakura-(9)-1795929274.jpg

migratory-Siberian-seagulls-(along-with-occasional-geese,-ducks,-and-other-waterbirds-sidhakura-(5)-1795929273.jpg

migratory-Siberian-seagulls-(along-with-occasional-geese,-ducks,-and-other-waterbirds-sidhakura-(4)-1795929273.jpg

migratory-Siberian-seagulls-(along-with-occasional-geese,-ducks,-and-other-waterbirds-sidhakura-(7)-1795929273.jpg

migratory-Siberian-seagulls-(along-with-occasional-geese,-ducks,-and-other-waterbirds-sidhakura-(1)-1795929271.jpg

migratory-Siberian-seagulls-(along-with-occasional-geese,-ducks,-and-other-waterbirds-sidhakura-(12)-1795929272.jpg

migratory-Siberian-seagulls-(along-with-occasional-geese,-ducks,-and-other-waterbirds-sidhakura-(2)-1795929272.jpg

migratory-Siberian-seagulls-(along-with-occasional-geese,-ducks,-and-other-waterbirds-sidhakura-(3)-1795929272.jpg

migratory-Siberian-seagulls-(along-with-occasional-geese,-ducks,-and-other-waterbirds_Prabin_Nepal-Photo-Library_13-1795929271.jpg

migratory-Siberian-seagulls-(along-with-occasional-geese,-ducks,-and-other-waterbirds_Prabin_Nepal-Photo-Library_14-1795929271.jpg

migratory-Siberian-seagulls-(along-with-occasional-geese,-ducks,-and-other-waterbirds_Prabin_Nepal-Photo-Library_15-1795929270.jpg

migratory-Siberian-seagulls-(along-with-occasional-geese,-ducks,-and-other-waterbirds_Prabin_Nepal-Photo-Library_16-1795929270.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रित्ता थाल बोकेर प्रदर्शनमा उत्रिए सुकुमबासी

रित्ता थाल बोकेर प्रदर्शनमा उत्रिए सुकुमबासी

उनीहरुले सरकार विरोधी प्लेकार्ड पनि प्रदर्शन गरेका थिए। सरकारले सूचना जारी गरी आजदेखि होल्डिङ सेन्टर खाली गर्न भनेको थियो।
व्यावसायिक उत्खननको प्रतीक्षामा दैलेखको पेट्रोलियम भण्डार

व्यावसायिक उत्खननको प्रतीक्षामा दैलेखको पेट्रोलियम भण्डार

खानी तथा भूगर्भ विभाग र चीन सरकारको चाइना जियोलोजिकल सर्भे (सीजीएस) बीच भएको सहकार्यअनुसार सन् २०१९ देखि दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गरिएको थियो। नेपाल र चीनबीच सन्...
डडेल्धुराको अमरगढी किल्ला (तस्बिरहरु)

डडेल्धुराको अमरगढी किल्ला (तस्बिरहरु)

डडेल्धुरा सदरमुकाम खलङ्गामा अवस्थित नेपाल एकीकरण अभियानको महत्वपूर्ण इतिहास बोकेको अमरगढी किल्ला वि.सं. १८४७ मा बडाकाजी अमरसिंह थापाको नेतृत्वमा निर्माण गरिएको थियो ।