थप समाज
१६ लाख रुपैयाँभन्दा बढीको चिनियाँ मुद्रा बोकेका दुई चिनियाँ नागरिक पक्राउ
स्रोत नखुलेको ६६ हजार ९५० युआन (चिनियाँ मुद्रा) सहित सिन्धुपाल्चोकमा दुई चिनियाँ नागरिक पक्राउ परेका छन्। बिहीबार, मंसिर १०, २०८३
सम्झौताको म्याद सकिएको एक वर्ष बित्दा पनि मुग्लिन–मलेखु सडकको प्रगति ४८ प्रतिशत मात्रै
पृथ्वी राजमार्गको मुग्लिन–मलेखु सडक विस्तारको काम सम्झौताको म्याद सकिएको एक वर्ष बित्दासमेत आधा पनि पूरा हुन सकेको छैन। दुई पटक म्याद थप गर्दा पनि आयोजनाको भौतिक प्रगति ४८... बिहीबार, मंसिर १०, २०८३
अनुदानको मलको हिसाब देखाउन नसक्ने कृषि भण्डारलाई दुई लाख जरिवाना
अनुदानमा प्राप्त रासायनिक मलको बिक्री तथा मौज्दात विवरण देखाउन नसकेपछि झापाको बुद्धशान्तिस्थित एक कृषि भण्डारलाई जिल्ला प्रशासन कार्यालयले दुई लाख रुपैयाँ जरिवाना गरेको छ। बिहीबार, मंसिर १०, २०८३
गुणस्तरहीन सेवा दिएर नाफा कमाउने दिन गए, कानुन नमान्ने कम्पनीलाई सहज हुँदैन : सञ्चारमन्त्री
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरमा सम्झौता गर्ने र कानुनी दायित्व पूरा नगर्ने सेवा प्रदायकमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन्। बिहीबार, मंसिर १०, २०८३भर्खरै
- १६ लाख रुपैयाँभन्दा बढीको चिनियाँ मुद्रा बोकेका दुई चिनियाँ नागरिक पक्राउ
- रवि र बालेनबीच पाँच घण्टा छलफल, यी विषयमा कुराकानी
- सम्झौताको म्याद सकिएको एक वर्ष बित्दा पनि मुग्लिन–मलेखु सडकको प्रगति ४८ प्रतिशत मात्रै
- अनुदानको मलको हिसाब देखाउन नसक्ने कृषि भण्डारलाई दुई लाख जरिवाना
- गुणस्तरहीन सेवा दिएर नाफा कमाउने दिन गए, कानुन नमान्ने कम्पनीलाई सहज हुँदैन : सञ्चारमन्त्री
- प्रधानमन्त्रीको भारत भ्रमण सत्ता स्वार्थका लागि लम्पसार पर्ने प्रवृत्तिको पुनरावृत्ति : भीम रावल
- कांग्रेस बैठकमा निर्वाचन चिह्न दुरुपयोग रोक्न आयोगलाई आग्रह गर्ने प्रस्ताव
- वीर अस्पतालका दुई भवन जोड्न बन्ने भयो आकाशे पुल











