नेभिगेशन
समाज

नेपाल प्रहरीका ६० एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीका ६० जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आईजीपी मनोज केसीले मंगलबार प्रहरी उपरीक्षकहरुको सरुवा गरेका हुन् । 

Marvel
Extreme Energy

प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागकाअनुसार जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत अंगुर जिसीलाई साईबर ब्यूरो अपराध अनुसन्धान शाखा भोटाहिटी काठमाडौँ सरुवा गरिएको छ । मोरङमा कार्यरत कबित कटवाललाई प्रहरी महानिरीक्षकको सचिवालयमा खटाइएको छ । 

कुमार विक्रम थापालाई जिल्ला प्रहरी कार्यालय बारा, दानबहादुर थापा काठमाडौँ, दिलीप कुमार गिरी मोरङ, धर्मराज भण्डारी उदयपुर, नरेशराज सुवेदी तनहुँ, नवराज मल्ल बाँके, निरन्जन दत्त भट्ट बाँके, निर्मल बुढाथोकी पूर्वी नवलपरासी, पवन भट्टराई पर्सा खटाइएको छ । 

यसैगरी पुष्पराज मल्ल जिल्ला प्रहरी कार्यालय सुनसरी, बाल नरसिंह राणा बर्दिया, भरत लामा धादिङ, भाग्येन्द्र पुरुष ढकाल र सुधिरराज शाही अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मोहनबहादुर खाण कार्की, यादव ढकाल कैलाली, रबिन श्रेष्ठ पाल्पा, रुकेश तण्डुकार भक्तपुर, रुपक खड्का सप्तरी, श्यामु अर्याल दाङ खटाइएको छ । 

हेर्नुस् नामावली

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अनुसन्धान र नवप्रवर्तनमा लगानी वृद्धि सरकारको प्राथमिकता : महावीर पुन

अनुसन्धान र नवप्रवर्तनमा लगानी वृद्धि सरकारको प्राथमिकता : महावीर पुन

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले अनुसन्धान र नवप्रवर्तनमा लगानी बढाउन हरसम्भव प्रयत्न गरिरहेको बताएका छन् ।
आज महिला हिंसा उन्मूलन दिवसः प्रत्येक दश मिनेटमा एक महिला तथा बालिकाको हत्या

आज महिला हिंसा उन्मूलन दिवसः प्रत्येक दश मिनेटमा एक महिला तथा बालिकाको हत्या

महिला हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
वैभव सूर्यवंशीको ऐतिहासिक इनिङ्स: ५३ बलमा २०४ रन, १५ वर्षको उमेरमै विश्व क्रिकेटमा कीर्तिमानको वर्षा

वैभव सूर्यवंशीको ऐतिहासिक इनिङ्स: ५३ बलमा २०४ रन, १५ वर्षको उमेरमै विश्व क्रिकेटमा कीर्तिमानको वर्षा

भारतीय युवा ब्याटर वैभव सूर्यवंशीले मात्र १५ वर्षको उमेरमा क्रिकेटको कीर्तिमानी किताबमा एकपछि अर्को ऐतिहासिक अध्याय जोडेका छन्।
भोटेकोशी बाढी प्रभावित ९७० परिवारलाई घरभाडा रकम वितरण सुरु

भोटेकोशी बाढी प्रभावित ९७० परिवारलाई घरभाडा रकम वितरण सुरु

भोटेकोशी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको छ ।

भर्खरै