नेभिगेशन
समाज

उद्योग समितिको बैठक बस्दै, बालश्रम निषेधसम्बन्धी विधेयकमा छलफल सुरु गर्दै

काठमाडौँ । प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विहान ११ बजे बैठकमा बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक २०८३ माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ । 

Marvel
Extreme Energy

उद्योग समितिको सभाकक्षमा बस्ने बैठकमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव, श्रम सचिव र कानुन मन्त्रालयका सचिवलाई आमन्त्रण गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
स्वास्थ्य बीमाको सुविधा सहजै पाउने नीतिगत सुधारमा जुटिन् कानुनमन्त्री गौतम

स्वास्थ्य बीमाको सुविधा सहजै पाउने नीतिगत सुधारमा जुटिन् कानुनमन्त्री गौतम

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले स्वास्थ्य बीमासम्बन्धी गुनासो सम्बोधन गर्दै हरेक नागरिकलाई बीमाको पहुँचमा ल्याउने गरी कार्यक्रम सुधार्नुपर्ने बताएकी छिन् ।
नागरिक लगानी कोष विधेयकमा छलफल गर्न अर्थ समितिको बैठक बस्दै, अर्थमन्त्री बोलाइयो

नागरिक लगानी कोष विधेयकमा छलफल गर्न अर्थ समितिको बैठक बस्दै, अर्थमन्त्री बोलाइयो

प्रतिनिधि सभा अर्थ समितिको बैठक बस्दैछ ।
सिद्धार्थनगरको फोहोर व्यवस्थापन पाँच वर्षका लागि निजी कम्पनीलाई, साढे ३ करोडमा सम्झौता

सिद्धार्थनगरको फोहोर व्यवस्थापन पाँच वर्षका लागि निजी कम्पनीलाई, साढे ३ करोडमा सम्झौता

वर्षौंदेखि फोहोर व्यवस्थापनको समस्या झेल्दै आएको सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको सरसफाइ र फोहोर व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका लागि निजी कम्पनीलाई दिएको छ।
यस्तो हुनेछ आजको मौसम

यस्तो हुनेछ आजको मौसम

देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले आज अधिकांश स्थानको मौसम मुख्यतया सफा रहने भएको छ। केही प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा भने आंशिक बदली हुने जल तथा मौसम...