नेभिगेशन
समाज

नागरिक लगानी कोष विधेयकमा छलफल गर्न अर्थ समितिको बैठक बस्दै, अर्थमन्त्री बोलाइयो

काठमाडौँ । प्रतिनिधि सभा अर्थ समितिको बैठक बस्दैछ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विहान ११:३० बजे बस्ने बैठकमा नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक २०८३ माथि सैद्धान्तिक छलफल हुँदैछ । 

Marvel
Extreme Energy

सैद्धान्तिक छलफलपछि समितिले विधेयकमाथि संशोधन दर्ता गराउने संशोधनकर्ता सांसदसँग छलफल गर्ने कार्यसूची छ । 

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, अर्थसचिव, कानुन मन्त्रालयका सचिव, नागरिक लगानी कोषका अध्यक्षलाई आमन्त्रण गरिएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सिद्धार्थनगरको फोहोर व्यवस्थापन पाँच वर्षका लागि निजी कम्पनीलाई, साढे ३ करोडमा सम्झौता

सिद्धार्थनगरको फोहोर व्यवस्थापन पाँच वर्षका लागि निजी कम्पनीलाई, साढे ३ करोडमा सम्झौता

वर्षौंदेखि फोहोर व्यवस्थापनको समस्या झेल्दै आएको सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको सरसफाइ र फोहोर व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका लागि निजी कम्पनीलाई दिएको छ।
यस्तो हुनेछ आजको मौसम

यस्तो हुनेछ आजको मौसम

देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले आज अधिकांश स्थानको मौसम मुख्यतया सफा रहने भएको छ। केही प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा भने आंशिक बदली हुने जल तथा मौसम...
सुन्तलाले फेरिँदै सलकपुरको अर्थतन्त्र, बगान हेर्न दैनिक सयौँ पर्यटक

सुन्तलाले फेरिँदै सलकपुरको अर्थतन्त्र, बगान हेर्न दैनिक सयौँ पर्यटक

कुनै समय सामान्य कृषि गाउँका रूपमा चिनिने इलामको सलकपुर अहिले सुन्तला खेती र ग्रामीण पर्यटनको आकर्षक गन्तव्य बन्दै गएको छ।
डलर स्थिर, युरो र पाउन्डको मूल्य घट्यो

डलर स्थिर, युरो र पाउन्डको मूल्य घट्यो

नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरमा अमेरिकी डलर स्थिर रहेको छ।