नेभिगेशन
समाज

डडेल्धुराको अमरगढी किल्ला (तस्बिरहरु)

डडेल्धुरा । डडेल्धुरा सदरमुकाम खलङ्गामा अवस्थित नेपाल एकीकरण अभियानको महत्वपूर्ण इतिहास बोकेको अमरगढी किल्ला वि.सं. १८४७ मा बडाकाजी अमरसिंह थापाको नेतृत्वमा निर्माण गरिएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

किल्ला पश्चिमी क्षेत्रको सैन्य रणनीतिक आधारका रूपमा प्रयोग भएको थियो । ढुङ्गा, माटो र काठबाट बनेको किल्लाभित्र सैनिक बस्ने गुफा, सुरुङमार्ग तथा प्राचीन अम्बेश्वर मन्दिर छन् । प्रवेशद्वारमा २०८१ सालमा निर्मित अमरसिंह थापाको पूर्णकदको सालिक छ । तीनै तहका सरकार र नेपाली सेनाको संयुक्त प्रयासमा पुनर्निर्माण तथा संरक्षणका काम जारी छ । 

Marvel
Extreme Energy

तस्बिरः अर्जुन गाहा, नेपाल फोटो लाइब्रेरी

Amargadhi-Killa-Dadeldhura_Sidhakura-(21)-1794637347.JPG

Amargadhi-Killa-Dadeldhura_Sidhakura-(1)-1794637347.JPG

Amargadhi-Killa-Dadeldhura_Sidhakura-(20)-1794637346.JPG

Amargadhi-Killa-Dadeldhura_Sidhakura-(19)-1794637346.JPG

Amargadhi-Killa-Dadeldhura_Sidhakura-(17)-1794637344.JPG

Amargadhi-Killa-Dadeldhura_Sidhakura-(18)-1794637344.JPG

Amargadhi-Killa-Dadeldhura_Sidhakura-(15)-1794637343.JPG

Amargadhi-Killa-Dadeldhura_Sidhakura-(16)-1794637343.JPG

Amargadhi-Killa-Dadeldhura_Sidhakura-(13)-1794637341.JPG

Amargadhi-Killa-Dadeldhura_Sidhakura-(14)-1794637342.JPG

Amargadhi-Killa-Dadeldhura_Sidhakura-(11)-1794637340.JPG

Amargadhi-Killa-Dadeldhura_Sidhakura-(12)-1794637340.JPG

Amargadhi-Killa-Dadeldhura_Sidhakura-(9)-1794637339.JPG

Amargadhi-Killa-Dadeldhura_Sidhakura-(10)-1794637339.JPG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
लक्ष्मी पूजाको रातमा देखिएको झिलिमिली  काठमाडौँ

लक्ष्मी पूजाको रातमा देखिएको झिलिमिली  काठमाडौँ

धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गर्दै घर, पसल तथा व्यापारिक प्रतिष्ठानहरूमा दीप प्रज्वलन र आकर्षक बत्तीहरू बालिएका छन् । घरका मूलढोका, झ्याल तथा छतमा रंगीचंगी बत्तीले...
सशस्त्र प्रहरीको डग शाखामा कुकुर तिहार मनाइयो, खोज तथा उद्धारमा खटिने कुकुरको प्रदर्शन

सशस्त्र प्रहरीको डग शाखामा कुकुर तिहार मनाइयो, खोज तथा उद्धारमा खटिने कुकुरको प्रदर्शन

डग ह्यान्डलर उपशाखामा कार्यरत टीआईसी प्रदीप थापाका अनुसार तालिमप्राप्त कुकुरहरू विपद् तथा सुरक्षा चुनौतीका बेला महत्वपूर्ण रूपमा परिचालन हुँदै आएका छन्। २०७२ सालको भूकम्पमा समेत परिचालन गरिएका कुकुरहरू...
झिलिमिली बत्तीले सिँगारिएका काठमाडौँका मन्दिर

झिलिमिली बत्तीले सिँगारिएका काठमाडौँका मन्दिर

रंगीचंगी बत्तीले उज्यालिएका मन्दिर, सडक र बजारले राजधानीको रात्रिकालीन सौन्दर्य आकर्षक बनाएको छ ।
तिहारअघि नै फुल्याे सयपत्री, चिन्तामा किसान (तस्बिर)

तिहारअघि नै फुल्याे सयपत्री, चिन्तामा किसान (तस्बिर)

यहाँका किसानले सामूहिक र व्यक्तिगत गरेर १६ रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरेका छन् । कृषक समूहकी अध्यक्ष जितमाया रानाका अनुसार गत वर्ष ६ रोपनीमा सयपत्री लगाइएको थियो...