नेभिगेशन
समाज

लक्ष्मी पूजाको रातमा देखिएको झिलिमिली  काठमाडौँ

काठमाडौँ। हिन्दु धर्मावलम्बीको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज लक्ष्मी पूजा विभिन्न धार्मिक विधिअनुसार मनाइएको छ। लक्ष्मी पूजाको अवसरमा काठमाडौं उपत्यका झिलिमिली बनेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गर्दै घर, पसल तथा व्यापारिक प्रतिष्ठानहरूमा दीप प्रज्वलन र आकर्षक बत्तीहरू बालिएका छन् । घरका मूलढोका, झ्याल तथा छतमा रंगीचंगी बत्तीले सजावट गरिएपछि उपत्यकाका विभिन्न क्षेत्र झिलिमिली देखिएका छन् ।

Marvel
Extreme Energy

लक्ष्मीको स्वागतका लागि घरआँगनमा दीपावली गर्नुका साथै रंगोली बनाउने, लक्ष्मीको पाइला अंकित गर्ने र घरलाई फूलमालाले सजाउने गरिएको छ । साँझ परेसँगै उपत्यकाका सडक, बजार र बस्तीहरूमा बालिएका बत्तीले तिहारको रौनक थपिएको छ ।

तस्बिरः नेपाल फोटो लाइब्रेरी

IMG-20261108-WA0140-1794148669.jpg

IMG-20261108-WA0137-1794148670.jpg

IMG-20261108-WA0139-1794148670.jpg

IMG-20261108-WA0141-1794148670.jpg

IMG-20261108-WA0139-(1)-1794148670.jpg

Jhilimili_KTM-Valley1_-1794148671.jpg

Jhilimili_KTM-Valley---1794148671.jpg

Tihar-Jhilimili_KTM-Valley_BSG_4504-1794148687.jpg

Tihar-Jhilimili_KTM-Valley_DSC07772-1794148685.jpg

Jhilimili_KTM-Valley--1794148681.jpg

Tihar-Jhilimili_KTM-Valley_DSC07775-1794148683.jpg

Tihar-Jhilimili_KTM-Valley_DSC07819-1794148681.jpg

Jhilimili_KTM-Valley---1794148671.jpg

Jhilimili_KTM-Valley1_-1794148671.jpg

Tihar-Jhilimili_KTM-Valley_BSG_4463-1794148692.jpg

Tihar-Jhilimili_KTM-Valley_BSG_0527-1794148694.jpg

Tihar-Jhilimili_KTM-Valley_BSG_0540-1794148698.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सशस्त्र प्रहरीको डग शाखामा कुकुर तिहार मनाइयो, खोज तथा उद्धारमा खटिने कुकुरको प्रदर्शन

सशस्त्र प्रहरीको डग शाखामा कुकुर तिहार मनाइयो, खोज तथा उद्धारमा खटिने कुकुरको प्रदर्शन

डग ह्यान्डलर उपशाखामा कार्यरत टीआईसी प्रदीप थापाका अनुसार तालिमप्राप्त कुकुरहरू विपद् तथा सुरक्षा चुनौतीका बेला महत्वपूर्ण रूपमा परिचालन हुँदै आएका छन्। २०७२ सालको भूकम्पमा समेत परिचालन गरिएका कुकुरहरू...
झिलिमिली बत्तीले सिँगारिएका काठमाडौँका मन्दिर

झिलिमिली बत्तीले सिँगारिएका काठमाडौँका मन्दिर

रंगीचंगी बत्तीले उज्यालिएका मन्दिर, सडक र बजारले राजधानीको रात्रिकालीन सौन्दर्य आकर्षक बनाएको छ ।
तिहारअघि नै फुल्याे सयपत्री, चिन्तामा किसान (तस्बिर)

तिहारअघि नै फुल्याे सयपत्री, चिन्तामा किसान (तस्बिर)

यहाँका किसानले सामूहिक र व्यक्तिगत गरेर १६ रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरेका छन् । कृषक समूहकी अध्यक्ष जितमाया रानाका अनुसार गत वर्ष ६ रोपनीमा सयपत्री लगाइएको थियो...
बुढीगण्डकी बाढीले उजाडेकाे शान्तिबजार, घरबास बगेपछि पालमुनी गुजारा

बुढीगण्डकी बाढीले उजाडेकाे शान्तिबजार, घरबास बगेपछि पालमुनी गुजारा

शान्तिबजारमा ५८ घरधुरी रहेको स्थानीय राजकुमार खत्रीले बताए । उनका अनुसार बाढीले बस्तीका अधिकांश घरमा बस्नै नसक्ने गरी क्षति पुर्‍याएको छ। घरभित्र रहेका सामानसमेत बगाएको वा पुरेको अवस्थामा...