नेभिगेशन
समाज

दानबहादुर कार्कीलाई हटाएर मनोज केसी आईजीपी नियुक्त

काठमाडौँ । सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई हटाएर अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज बसेको मन्त्रिपरिषद बैठकले कार्कीलाई हटाएर केसीलाई आईजीपी नियुक्त गरेको हो । केसी र कार्की दुवै ब्याची हुन् । 

Marvel
Extreme Energy

सरकारले कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले अघि बढाउनुपर्छः शंकर पोखरेल

कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले अघि बढाउनुपर्छः शंकर पोखरेल

बुधबार काठमाडौँमा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशनलाइ सम्बोधन गर्दै महासचिव पोखरेलले नयाँ पुस्ताका बीचमा वामपन्थी राजनीतिलाई स्थापित गर्ने कुरामा समस्या उत्पन्न भएको भन्दै समग्र कम्युनिस्ट...
ऋण असुलीबाट सात सहकारीका १२२ बचतकर्ताले पाए रकम फिर्ता

ऋण असुलीबाट सात सहकारीका १२२ बचतकर्ताले पाए रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सात समस्याग्रस्त सहकारीका १२२ बचतकर्ताको रकम फिर्ता गरेको छ। समितिका अनुसार २३ जनाले पूर्ण र ९९ जनाले आंशिक बचत रकम फिर्ता पाएका छन्।
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव विक्रम मिश्रीबीच के भयो कुराकानी ?

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव विक्रम मिश्रीबीच के भयो कुराकानी ?

परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारतबीचको घनिष्ठ सम्बन्धले थप उचाइ लिने विश्वास व्यक्त गरेका छन्।