नेभिगेशन
समाज

सामुदायिक वनमा लुकाइराखिएका पाँच नाल भरुवा बन्दुक बरामद

सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–७ लेक सङ्ग्रहीस्थित सामुदायिक वनबाट पाँच नाल भरुवा बन्दुक बरामद भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इलाका प्रहरी कार्यालय देवस्थलबाट प्रहरी वरिष्ठ नायब निरीक्षकको कमाण्डमा खटिएको टोलीले बुधबार बिहान सिम्टीगैरा सामुदायिक वनमा खोजतलास गर्ने क्रममा बन्दुक फेला पारेको हो ।

Marvel
Extreme Energy

प्रहरीका अनुसार बिहान करिब ८ः५५ बजे बेवारिसे अवस्थामा रहेका पाँच नाल भरुवा बन्दुक बरामद गरिएको हो । तीमध्ये तीन नाल साबुत र दुई नाल बेसाबुत अवस्थामा छन् ।

वन क्षेत्रमा बन्दुक कसले र किन लुकाएर राखेको थियो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बुधबार बिहान दक्षिणकाली मन्दिरमा पूजाअर्चना गरेका छन् ।
भारतका विदेश सचिव मिश्री दुईदिने नेपाल भ्रमणमा

भारतका विदेश सचिव मिश्री दुईदिने नेपाल भ्रमणमा

भारतका विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि बुधबार बिहान काठमाडौं आइपुगेका छन् ।
फेरि बढ्यो सुनको मूल्य बढ्यो

फेरि बढ्यो सुनको मूल्य बढ्यो

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ६०० ले बढेको छ, भने चाँदीको मूल्य रु २० ले घटेको छ ।
विश्वासको चुलिँदो संकट, धराशायी राज्यका अंग

विश्वासको चुलिँदो संकट, धराशायी राज्यका अंग

राज्यका संस्था कसका लागि हुन्? तिनले कसको हितको रक्षा गर्छन्? त्यहाँ निर्णय विधिले हुन्छ कि पहुँचले? न्याय प्रमाणका आधारमा हुन्छ कि सम्बन्धका आधारमा? प्रहरीको नेतृत्व व्यावसायिक क्षमताले निर्धारण...