नेभिगेशन
समाज

सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौँ । सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले दुई वटा अध्यादेश जारी गर्ने निर्णय गरेको हो । 

Marvel
Extreme Energy

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार प्रेस काउन्सिल नेपाल ऐन २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन लगायत केही नेपाल नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको हो ।

संसद अधिवेशन अन्त्य भएपछि सरकारले यसअघि भूमि सम्बन्धी अध्यादेश ल्याएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११:०७ बजे

यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११:०७ बजे

यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बुधबार बिहान ११ बजेर ७ मिनेटमा रहेको छ ।
न्यायाधीश फुयाल बिदामा, सारंगा इजलासमा

न्यायाधीश फुयाल बिदामा, सारंगा इजलासमा

बिचौलिया इनम सापकोटासँगको संवाद बाहिरिएपछि विवादमा तानिएका सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाल बिदामा बसेका छन् । बिचौलिया विवादमा आफ्नो नामसमेत जोडिएको भन्दै हिजो इजलासमा नबसेकी न्यायाधीश सारंगा सुवेदी...
‘पाँच पाण्डव’ महाभारतमा आधारित चलचित्र होइन : हरिवंश आचार्य

‘पाँच पाण्डव’ महाभारतमा आधारित चलचित्र होइन : हरिवंश आचार्य

वरिष्ठ कलाकार हरिवंश आचार्यले चलचित्र ‘पाँच पाण्डव’लाई लिएर भइरहेको टीका–टिप्पणीप्रति ध्यानाकर्षण गराउँदै चलचित्रको पूर्ण कथावस्तु नहेरी धारणा नबनाउन आग्रह गरेका छन् ।
ज्यान मुद्दामा ८ वर्ष जेल बसेर छुटेका थिए, ५ ग्राम खैरो हेरोइनसहित फेरि पक्राउ परे

ज्यान मुद्दामा ८ वर्ष जेल बसेर छुटेका थिए, ५ ग्राम खैरो हेरोइनसहित फेरि पक्राउ परे

कर्तव्य ज्यान मुद्दामा आठ वर्ष कैद भुक्तान गरेर छुटेका व्यक्ति खैरो हेरोइनसहित पक्राउ परेका छन् ।