नेभिगेशन
समाज

काठमाडौँ आइपुगे नवनियुक्त भारतीय राजदूत दलेला

काठमाडौँ । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौँ आइपुगेका छन् । उनी पदभार सम्हाल्न आज दिउँसो काठमाडौँ आइपुगेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भारतले असोज अन्तिम साता उनलाई नेपालका लागि राजदूत नियुक्त गरेको थियो । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालय र भारतीय राजदूतावासका अधिकारीहरूले स्वागत गरे ।

Marvel
Extreme Energy

भारतीय विदेश सचिव विक्रम मिश्री भोलि नेपालको भ्रमणमा आउँदैछन् । उनी आउनुअघि नै राजदूत दलेला जिम्मेवारी सम्हाल्न नेपाल आइपुगेका हुन् ।

Sudhakar-Dalela-Rajdut-India-NPL-8-1793699787.JPG

Sudhakar-Dalela-Rajdut-India-NPL-6-1793699783.JPG

Sudhakar-Dalela-Rajdut-India-NPL-8-(1)-1793699783.JPG

Sudhakar-Dalela-Rajdut-India-NPL-4-1793699761.JPG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
डोल्पा कारागारबाट भागेका दुई कैदी रुकुम पश्चिममा पक्राउ

डोल्पा कारागारबाट भागेका दुई कैदी रुकुम पश्चिममा पक्राउ

डोल्पाको जिल्ला कारागारबाट फरार भएका दुई कैदी रुकुम पश्चिममा पक्राउ परेका छन्।
परराष्ट्रमन्त्री खनालसँग ईयूका नवनियुक्त राजदूत ह्वाइटलीको शिष्टाचार भेट

परराष्ट्रमन्त्री खनालसँग ईयूका नवनियुक्त राजदूत ह्वाइटलीको शिष्टाचार भेट

परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि युरोपेली संघ (ईयू) का नवनियुक्त राजदूत चार्ल्स ह्वाइटलीले शिष्टाचार भेटवार्ता गरेका छन्।
चोरी भएको महँगो घडी माफीपत्रसहित फिर्ता

चोरी भएको महँगो घडी माफीपत्रसहित फिर्ता

जापानको टोकियोस्थित एक पसलबाट चोरी भएको करिब दुई लाख ९० हजार अमेरिकी डलर मूल्यको स्विस लक्जरी घडी हस्तलिखित माफीपत्रसहित फिर्ता गरिएको छ ।
निजी क्षेत्रको लगानीलाई प्रतिस्पर्धी नभई परिपूरक बनाउनुपर्छ : उपाध्यक्ष भट्ट

निजी क्षेत्रको लगानीलाई प्रतिस्पर्धी नभई परिपूरक बनाउनुपर्छ : उपाध्यक्ष भट्ट

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टले मुलुकको विकासलाई सन्तुलित, समावेशी र विकेन्द्रित बनाउन सार्वजनिक तथा निजी क्षेत्रको लगानीलाई प्रतिस्पर्धी नभई परिपूरक बनाउनुपर्नेमा जोड दिएका छन् ।