नेभिगेशन
समाज

माधवकुमार नेपाल र मिनेन्द्र रिजालविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडाैँ । पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता माधवकुमार नेपाल र पूर्वमन्त्री एवं कांग्रेस नेता मिनेन्द्र रिजालविरुद्धको भ्रष्टाचार मुद्दा पेश भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा पेश गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनीहरुविरुद्ध मन्त्रिपरिषद्‌बाट निर्णय गराएर सार्वजनिक जग्गा छुट दर्ता गराएर भ्रष्टाचार गरेको आरोप छ । विराटनगर क्षेत्रको सार्वजनिक जग्गा छुट दर्तामा कैफियत देखिएको अख्तियारको दाबी छ । 

Marvel
Extreme Energy

उक्त मुद्दामा नेपाल र रिजालसहित ९४ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरुबाट ७६ करोड बिगो दाबी गरिएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यी हुन् आजको मन्त्रिपरिषद् बैठकका निर्णय

यी हुन् आजको मन्त्रिपरिषद् बैठकका निर्णय

सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गरेको छ। उनको स्थानमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने...
आईजीपी कार्कीलाई हटाउन मात्र बसेको थियो मन्त्रिपरिषद् बैठक

आईजीपी कार्कीलाई हटाउन मात्र बसेको थियो मन्त्रिपरिषद् बैठक

आज बसेको मन्त्रिपरिषद् बैठकले जम्माजम्मी एउटा निर्णय गर्यो र त्यो निर्णय हो– नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाउने ।
बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु, आक्रमण गर्ने बाघ नियन्त्रणमा

बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु, आक्रमण गर्ने बाघ नियन्त्रणमा

चितवनको भरतपुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। निउरो टिप्न गएका भरतपुर महानगरपालिका–२७ का ४६ वर्षीय भीम महतोको बाघको आक्रमणबाट मृत्यु भएको हो।
दानबहादुर कार्कीलाई हटाएर मनोज केसी आईजीपी नियुक्त

दानबहादुर कार्कीलाई हटाएर मनोज केसी आईजीपी नियुक्त

सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई हटाएर अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ ।