नेभिगेशन
समाज

देउवा समूहले टुंग्यायो ३९ जिल्लाको अधिवेशन, यी हुन् निर्वाचित सभापति

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले ३९ जिल्लाको अधिवेशन सम्पन्न गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अधिवेशनबाट ३९ जिल्लामा नयाँ जिल्ला सभापति निर्वाचित भएका छन्।

Marvel
Extreme Energy

निर्वाचित सभापतिहरूको सूची यस्तो छः

कोशी प्रदेश

ताप्लेजुङ — अमरबहादुर सेन्दाङ

झापा — कृष्ण हुमागाईं

संखुवासभा — रामकुमार जिमी

भोजपुर — धर्मराज राई

खोटाङ — रोजेन राई

उदयपुर — बसन्तकुमार बस्नेत

ओखलढुंगा — डेकराज भट्टराई

मधेश प्रदेश
८. धनुषा — कोमलकान्त झा
९. बारा — राजेशराय यादव

बागमती प्रदेश
१०. सिन्धुपाल्चोक — बालकृष्ण बस्नेत
११. चितवन — मिलनबाबु श्रेष्ठ
१२. रसुवा — उपेन्द्र लम्साल
१३. काभ्रेपलाञ्चोक — रमेशप्रसाद हुमागाईं

गण्डकी प्रदेश
१४. कास्की — ऋषिराम काफ्ले
१५. पर्वत — यमबहादुर मल्ल (रामकृष्ण)
१६. स्याङ्जा — इन्द्रबहादुर गोदार
१७. म्याग्दी — हिराबहादुर पुन

लुम्बिनी प्रदेश
१८. कपिलवस्तु — राजेश सिंह
१९. अर्घाखाँची — बाबुराम पौडेल
२०. रोल्पा — मानबहादुर खत्री
२१. दाङ — गोपालराज शर्मा
२२. बाँके — प्रमोद श्रेष्ठ
२३. गुल्मी — वेदबहादुर थापामगर
२४. बर्दिया — जग्गाप्रसाद पाण्डे

कर्णाली प्रदेश
२५. प्युठान — देवेन्द्र बर्मा
२६. रुकुम पश्चिम — नन्दबहादुर विष्ट
२७. सल्यान — दीपक चन्द
२८. जुम्ला — नेत्रकला शाही
२९. मुगु — तिलक मल्ल
३०. हुम्ला — सूर्यबहादुर शाही
३१. कालिकोट — नगेन्द्र विष्ट
३२. दैलेख — दिनेशकुमार हमाल
३३. जाजरकोट — रामजंग शाह

सुदूरपश्चिम प्रदेश
३४. डोटी — बाजिसिंह खड्का
३५. दार्चुला — सुरेन्द्रराज अवस्थी
३६. बैतडी — वीरबहादुर विष्ट
३७. बझाङ — हर्कजंगबहादुर सिंह
३८. डडेलधुरा — डिल्लीराम जोशी
३९. बाजुरा — धनराज पण्डित

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यू–१९ महिला क्रिकेटको उपाधि नेपाललाई

यू–१९ महिला क्रिकेटको उपाधि नेपाललाई

नेपाली यू–१९ महिला क्रिकेट टोलीले चीनमा सम्पन्न बेल्ट एन्ड रोड सिरिजको उपाधि जितेको छ। हङकङसँगको आजको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसकेपछि नेपाल अपराजित रहँदै च्याम्पियन बनेको...
जुम्लामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ घाइते

जुम्लामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ घाइते

मुगुबाट जुम्लातर्फ आउँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।
‘भोटे कुकुर’ : भेँडाबाख्राका रक्षक, गोठालाका भरपर्दा सारथि

‘भोटे कुकुर’ : भेँडाबाख्राका रक्षक, गोठालाका भरपर्दा सारथि

घना जङ्गल, अग्ला पहाड र विकट हिमाली भूगोल। महिनौँसम्म गोठमै बिताउनुपर्ने गोठालाको जीवनमा भेँडाबाख्रा जति महत्त्वपूर्ण छन्, त्यति नै अभिन्न छन् भोटे कुकुर।