नेभिगेशन
समाज

अजयबाबु शिवाकोटी साइबर ब्युरोमा उपस्थित

काठमाडौं। नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी साइबर ब्युरो पुगेका छन्। सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको उजुरीपछि प्रहरीले उनलाई साइबर ब्युरो उपस्थित हुन भनेको थियो।
सिवाकोटी आइतबार आफै उपस्थित भएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सहमहामन्त्री शिवाकोटीले कानुन व्यवसायीलाई सँगै लैजान चाहेपनि प्रहरीले कानुन व्यवसायीलाई सँगै जान रोक लगाएको कांग्रेसले बताएको छ। प्रहरीले कानुन व्यवसायीलाई ब्युरोमा प्रवेश गर्न नदिएको पार्टीले बताएको छ।

Marvel
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दैलेखमा हँसिया प्रहारबाट एकै परिवारका पाँचजना घाइते, एक पक्राउ

दैलेखमा हँसिया प्रहारबाट एकै परिवारका पाँचजना घाइते, एक पक्राउ

दैलेखको ठाटीकाँध गाउँपालिका–४ धनकोटमा हँसिया प्रहार गरी कुटपिट गर्दा एकै परिवारका पाँचजना घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय ३६/३७ वर्षीय बमबहादुर रावतलाई नियन्त्रणमा लिएको छ।
राष्ट्रिय एकताको सन्देशसहित छठ मनाउन जनकपुर जाँदैछौँ– रवि लामिछाने

राष्ट्रिय एकताको सन्देशसहित छठ मनाउन जनकपुर जाँदैछौँ– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन्।
यु-१९ एसिया कप: युएईविरुद्ध नेपाललाई ब्याटिङको निम्तो

यु-१९ एसिया कप: युएईविरुद्ध नेपाललाई ब्याटिङको निम्तो

ओमानमा जारी एसिसी यु-१९ एसिया कप पुरुष क्रिकेट प्रतियोगितामा युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । यो खेल ओमानको अलमरात क्रिकेट मैदानमा...
सशस्त्र प्रहरीको डग शाखामा कुकुर तिहार मनाइयो, खोज तथा उद्धारमा खटिने कुकुरको प्रदर्शन

सशस्त्र प्रहरीको डग शाखामा कुकुर तिहार मनाइयो, खोज तथा उद्धारमा खटिने कुकुरको प्रदर्शन

डग ह्यान्डलर उपशाखामा कार्यरत टीआईसी प्रदीप थापाका अनुसार तालिमप्राप्त कुकुरहरू विपद् तथा सुरक्षा चुनौतीका बेला महत्वपूर्ण रूपमा परिचालन हुँदै आएका छन्। २०७२ सालको भूकम्पमा समेत परिचालन गरिएका कुकुरहरू...