नेभिगेशन
समाज

तिहारअघि नै फुल्याे सयपत्री, चिन्तामा किसान (तस्बिर)

तनहुँ । तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री फूल ढकमक्क फुलेको छ । तिहारका लागि लगाइएको फूल दसैँमै फुलेपछि किसानलाई चिन्ता थपिएको छ । तिहारसम्म फूल सुक्ने र बजार नपाउने भन्दै किसानहरु चिन्तित भएका हुन् । तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लिस्वाँरामा चण्डेश्वरी फलफूल तथा तरकारी कृषक समूहले व्यावसायिक रूपमा लगाएको सयपत्री तिहारअगावै फूलेको छ ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यहाँका किसानले सामूहिक र व्यक्तिगत गरेर १६ रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरेका छन् । कृषक समूहकी अध्यक्ष जितमाया रानाका अनुसार गत वर्ष ६ रोपनीमा सयपत्री लगाइएको थियो । ४ लाख रुपैयाँ बढी आम्दानी भएपछि यो वर्ष थप क्षेत्रफलमा खेती विस्तार गरेको उनले सुनाइन् । 

Extreme Energy

भारतबाट आयात कम भएमा आफूहरूको उत्पादनले बजार पाउने उनको आशा छ । 'अहिले तिहार केही पछाडी भएकाले फूल एक हप्ता अगाडि नै फूलेको छ । फूल कट्दैन कि भन्ने चिन्ता पनि लागेको छ,' उनले भनिन्, 'भारतबाट फूल पोहोरको जस्तै भित्रिएन भने कट्छ होला भन्ने आशा लागेको छ ।' विदेशबाट निर्यात हुने फूललाई विस्थापन गर्ने उदेश्यले कोदो, मकै, बोडी लगाउने बारीमा फूल खेती गरेको उनले बताइन् । 

तनहुँमा म्याग्दे, आँबुखैरेनी गाउँपालिका र शुक्लागण्डकी, भीमाद र व्यास नगरपालिकामा किसानले व्यावसायिक सयपत्री फूल खेती गरेका छन् ।

तस्बिर : विनोद ढुंगाना/नेपाल फोटो लाइब्रेरी

Sayapatri-Marigold-Flower-Tanahu-(8)-1793181268.JPG

Sayapatri-Marigold-Flower-Tanahu-(9)-1793181268.JPG

Sayapatri-Marigold-Flower-Tanahu-(6)-1793181267.JPG

Sayapatri-Marigold-Flower-Tanahu-(7)-1793181267.JPG

Sayapatri-Marigold-Flower-Tanahu-(4)-1793181265.JPG

Sayapatri-Marigold-Flower-Tanahu-(5)-1793181265.JPG

Sayapatri-Marigold-Flower-Tanahu-(2)-1793181264.JPG

Sayapatri-Marigold-Flower-Tanahu-(3)-1793181264.JPG

Sayapatri-Marigold-Flower-Tanahu_NPL_BinodDhungana-(13)-1793181263.JPG

Sayapatri-Marigold-Flower-Tanahu_NPL_BinodDhungana-(12)-1793181263.JPG

Sayapatri-Marigold-Flower-Tanahu_NPL_BinodDhungana-(14)-1793181262.JPG

Sayapatri-Marigold-Flower-Tanahu_NPL_BinodDhungana-(16)-1793181262.JPG

Sayapatri-Marigold-Flower-Tanahu_NPL_BinodDhungana-(3)-1793181261.JPG

Sayapatri-Marigold-Flower-Tanahu_NPL_BinodDhungana-(15)-1793181261.JPG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बुढीगण्डकी बाढीले उजाडेकाे शान्तिबजार, घरबास बगेपछि पालमुनी गुजारा

बुढीगण्डकी बाढीले उजाडेकाे शान्तिबजार, घरबास बगेपछि पालमुनी गुजारा

शान्तिबजारमा ५८ घरधुरी रहेको स्थानीय राजकुमार खत्रीले बताए । उनका अनुसार बाढीले बस्तीका अधिकांश घरमा बस्नै नसक्ने गरी क्षति पुर्‍याएको छ। घरभित्र रहेका सामानसमेत बगाएको वा पुरेको अवस्थामा...
सर्वसाधारणले कहिलेदेखि प्रयोग गर्न पाउँछन् कुसुन्तीकाे लिफ्टसहितको आकाशे पुल

सर्वसाधारणले कहिलेदेखि प्रयोग गर्न पाउँछन् कुसुन्तीकाे लिफ्टसहितको आकाशे पुल

ललितपुर महानगरपालिका–१३ स्थित चक्रपथ क्षेत्रमा निर्माण भइरहेको यो पुल करिब चार करोड ६८ लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो। २०८० फागुनमा निर्माण सुरु भएको पुल सम्झौताअनुसार एक वर्षभित्र...
सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला (तस्बिरहरु)

सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला (तस्बिरहरु)

निर्धारित समयभन्दा करिब दुई वर्ष ढिलो गरी आयोजना हुन लागेको प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा पूर्वाधार निर्माण तथा व्यवस्थापनका काम अघि बढाइएको छ। नवौँ राष्ट्रिय खेलकुद...
मादीबाट मकालु चिहाउँदा...

मादीबाट मकालु चिहाउँदा...

मादीका विभिन्न डाँडाकाँडा, घुमाउरा पाखा र गाउँबस्तीहरूबाट खिचिएका यी फ्रेमहरूले केवल हिमालको भव्यता मात्र दर्शाएका छैनन्, तिनले पहाडी भूगोल, हरियाली खेतबारी, पारम्परिक वास्तुकला र प्रकृतिको सजीव क्यानभासलाई एकै...

भर्खरै