नेभिगेशन
समाज

मादीबाट मकालु चिहाउँदा...

संखुवासभा । शरद ऋतुको आगमनसँगै खुलेको सफा नीलो आकाशले नेपालका हिमशृङ्खलाहरूको सौन्दर्यलाई अझ निखारेको छ । सङ्खुवासभा जिल्लास्थित ऐतिहासिक तथा प्राकृतिक रूपमा समृद्ध मादी नगरपालिका क्षेत्रबाट कैद गरिएका मकालु हिमालकाे सङ्ग्रहले यहाँको ग्रामीण जनजीवन र विश्वको पाँचौँ अग्लो मकालु हिमाल (८,४६३ मिटर) बीचको अद्वितीय मितेरी सम्बन्धलाई उजागर गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मादीका विभिन्न डाँडाकाँडा, घुमाउरा पाखा र गाउँबस्तीहरूबाट खिचिएका यी फ्रेमहरूले केवल हिमालको भव्यता मात्र दर्शाएका छैनन्, तिनले पहाडी भूगोल, हरियाली खेतबारी, पारम्परिक वास्तुकला र प्रकृतिको सजीव क्यानभासलाई एकै सूत्रमा बाँधेको छ ।

Ncell
Extreme Energy

नवीन गड्तौला/नेपाल फोटो लाइब्रेरी

makalu_Sidhakura-(10)-1792754340.jpg

makalu_Sidhakura-(8)-1792754339.jpg

makalu_Sidhakura-(9)-1792754339.jpg

makalu_Sidhakura-(6)-1792754338.jpg

makalu_Sidhakura-(7)-1792754338.jpg

makalu_Sidhakura-(4)-1792754337.jpg

makalu_Sidhakura-(5)-1792754337.jpg

makalu_Sidhakura-(2)-1792754335.jpg

makalu_Sidhakura-(3)-1792754336.jpg

makalu_Sidhakura-(1)-1792754334.jpg

makalu_Sidhakura-(11)-1792754334.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

ठूला सवारी साधनहरू सुरूङमार्गको प्रयोग गरेकाले सुरुङमार्गको माथिल्लो सडक अर्थात नागढुंगा क्षेत्रमा सवारीसाधनको आउजाउ पातलो छ भने नागढुंगा सुरुङ प्रवेशद्वारदेखि मलेखु मुग्लिन खण्डमा सवारीको आउजाउ साविकभन्दा बढी छ...
कोदो फुल्यो बारीमा, धानका बाला झुल्यो खेतैमा...

कोदो फुल्यो बारीमा, धानका बाला झुल्यो खेतैमा...

पहेँलिँदै गरेका धानका बाला, खुलेको नीलो आकाश र टल्किएका हिमालले दसैँको समयमा गाउँको सौन्दर्य थपेका छन् । दसैँको समापनसँगै अब केही दिनमा यहाँका किसानलाई धान र कोदो भित्र्याउने...
रास्वपा सभापति रवि लामिछाने तीर्थाटनका लागि भारत प्रस्थान (तस्बिरहरु)

रास्वपा सभापति रवि लामिछाने तीर्थाटनका लागि भारत प्रस्थान (तस्बिरहरु)

रास्वपा सभापति रवि लामिछाने श्रीमती निकिता पौडेल सहित पारिवारिक तीर्थाटनका लागि धनगढी हुँदै भारत प्रस्थान गर्न लागेका हुन् । ३ दिनको भ्रमणका क्रममा धनगढी हुँदै भारतको उत्तराखण्ड, नैनीताल...
यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरु)

यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरु)

नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।