नेभिगेशन
समाज

सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला (तस्बिरहरु)

सुर्खेत । पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुँदैछ। प्रतियोगिताको तयारीस्वरूप संघीय सरकार, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले तयारी तीव्र बनाएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निर्धारित समयभन्दा करिब दुई वर्ष ढिलो गरी आयोजना हुन लागेको प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा पूर्वाधार निर्माण तथा व्यवस्थापनका काम अघि बढाइएको छ। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा सम्पन्न भएपछि दशौँ राष्ट्रिय खेलकुद आयोजना गर्ने जिम्मेवारी कर्णाली प्रदेशले पाएको थियो। सोही जिम्मेवारीअनुसार प्रदेश सरकारले वीरेन्द्रनगरमा १० हजार दर्शक क्षमताको सुविधासम्पन्न रंगशाला निर्माण गरेको हो। प्रदेश गौरवको आयोजनाका रूपमा अघि बढाइएको रंगशालाको निर्माण कार्य सम्पन्न भइसकेको छ।

Ncell
Extreme Energy

प्रतियोगिताको उद्घाटन तथा समापन समारोह यही रंगशालामा आयोजना हुनेछ। आधुनिक पूर्वाधारसहित निर्माण गरिएको रंगशालाले राष्ट्रिय खेलकुदका विभिन्न प्रतियोगिता सञ्चालन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ ९एनआरएनए० गरी ११ टोली सहभागी हुनेछन्। प्रतियोगितामा कुल ३२ खेल विधामा प्रतिस्पर्धा हुनेछ। लामो समयदेखि प्रतीक्षामा रहेको प्रतियोगिता नजिकिँदै गर्दा कर्णाली प्रदेशमा खेलकुदको माहोल बढेको छ। निर्धारित मितिमा प्रतियोगिता सम्पन्न गर्न सम्बन्धित निकायले तयारीलाई तीव्रता दिएका छन्।

तस्बिरः दिपेन श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी 

Surkkhet-RangasalaStadium-(1)-1792830431.jpg

Surkkhet-RangasalaStadium-(13)-1792830430.jpg

Surkkhet-RangasalaStadium-(14)-1792830430.jpg

Surkkhet-RangasalaStadium-(11)-1792830429.jpg

Surkkhet-RangasalaStadium-(12)-1792830429.jpg

Surkkhet-RangasalaStadium-(9)-1792830428.jpg

Surkkhet-RangasalaStadium-(10)-1792830428.jpg

Surkkhet-RangasalaStadium-(7)-1792830427.jpg

Surkkhet-RangasalaStadium-(8)-1792830427.jpg

Surkkhet-RangasalaStadium-(5)-1792830426.jpg

Surkkhet-RangasalaStadium-(6)-1792830426.jpg

Surkkhet-RangasalaStadium-(3)-1792830424.jpg

Surkkhet-RangasalaStadium-(4)-1792830424.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मादीबाट मकालु चिहाउँदा...

मादीबाट मकालु चिहाउँदा...

मादीका विभिन्न डाँडाकाँडा, घुमाउरा पाखा र गाउँबस्तीहरूबाट खिचिएका यी फ्रेमहरूले केवल हिमालको भव्यता मात्र दर्शाएका छैनन्, तिनले पहाडी भूगोल, हरियाली खेतबारी, पारम्परिक वास्तुकला र प्रकृतिको सजीव क्यानभासलाई एकै...
यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

ठूला सवारी साधनहरू सुरूङमार्गको प्रयोग गरेकाले सुरुङमार्गको माथिल्लो सडक अर्थात नागढुंगा क्षेत्रमा सवारीसाधनको आउजाउ पातलो छ भने नागढुंगा सुरुङ प्रवेशद्वारदेखि मलेखु मुग्लिन खण्डमा सवारीको आउजाउ साविकभन्दा बढी छ...
कोदो फुल्यो बारीमा, धानका बाला झुल्यो खेतैमा...

कोदो फुल्यो बारीमा, धानका बाला झुल्यो खेतैमा...

पहेँलिँदै गरेका धानका बाला, खुलेको नीलो आकाश र टल्किएका हिमालले दसैँको समयमा गाउँको सौन्दर्य थपेका छन् । दसैँको समापनसँगै अब केही दिनमा यहाँका किसानलाई धान र कोदो भित्र्याउने...
रास्वपा सभापति रवि लामिछाने तीर्थाटनका लागि भारत प्रस्थान (तस्बिरहरु)

रास्वपा सभापति रवि लामिछाने तीर्थाटनका लागि भारत प्रस्थान (तस्बिरहरु)

रास्वपा सभापति रवि लामिछाने श्रीमती निकिता पौडेल सहित पारिवारिक तीर्थाटनका लागि धनगढी हुँदै भारत प्रस्थान गर्न लागेका हुन् । ३ दिनको भ्रमणका क्रममा धनगढी हुँदै भारतको उत्तराखण्ड, नैनीताल...