नेभिगेशन
समाज

काठमाडौँमा छिटपुट वर्षा (तस्विरहरु)

काठमाडौँ । काठमाडौँमा लामो समयपछि छिटफुट वर्षा भएको छ । लामो समयदेखि पानी नपर्दा उपत्यकाको वायु प्रदुषण उच्च भएको थियो । बुधबार काठमाडौँका विभिन्न स्थानमा हल्का वर्षा भएपछि काठमाडौँका सडकमा भएको धुलो उड्नमा कमि भएको छ । जसका कारण प्रदुषणले आजित काठमाडौँबासीले राहत महसुस गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

kathmandu-ma-pani-1744194806.jpg

Ncell
Extreme Energy

kathmandu-ma-pani-5-1744194805.jpg

kathmandu-ma-pani-6-1744194805.jpg

kathmandu-ma-pani-7-1744194805.jpg

kathmandu-ma-pani-8-1744194805.jpg

kathmandu-ma-pani-1-1744194804.jpg

kathmandu-ma-pani-3-1744194804.jpg

kathmandu-ma-pani-4-1744194804.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखरा-मुग्लिन सडक आयोजनाअन्तर्गत एसियाली विकास बैंकको सहयोगमा भ्याटसहित १ अर्ब ७ करोड रुपैयाँ  लागतमा बन्दै गरेको यो पुलको ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको छ ।
बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

अब डेक (गाडी गुड्ने पाता) बिछ्याउन बाँकी छ । यो काम सक्न बढीमा तीन दिन लाग्ने छ । नेपाली सेनाले घटस्थापना (असोज २६)अघि नै यो बेलीब्रिज सञ्चालनमा ल्याउने...
सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

७ हजारको संख्यामा प्रतिनिधि गगन नेतृत्वको पार्टीको उत्सवमा सहभागी भइरहँदा समानान्तर गतिविधिमा संलग्न पूर्वसभापति शेरबहादुर देउवा पक्षले खोलेको कार्यालय भने सुनसान छ ।
११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

उनी ११ वर्षपछि पदाधिकारी बनेर पुनः एमालेको राजनीतिमा फर्किएकी हुन् ।