नेभिगेशन
समाज

ओली-देउवाको बालुवाटार छलफल पछि ६ बजे मन्त्रिपरिषद्को बैठक बोलाइयो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा एक घण्टा भेटवार्ता भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कांग्रेस महामन्त्रीदोय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सरकारको गति नभएको भन्दै आलोचना गरिरहेका बेला ओली र देउवाको बैठकलाई लिएर चासो बढेको थियो । 
सरकार संचालनमा बाहिर आएजस्तो समस्या नभएको भन्दै आजको बैठक पनि नियमित भेटघाट जस्तै नै भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 
देउवासँगको बैठकपछि प्रधानमन्त्री ओलीले आज साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । 
 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नुवाकोटकी सन्तमायाले यसरी जितिन् १० लाख

नुवाकोटकी सन्तमायाले यसरी जितिन् १० लाख

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकको पुरस्कार घोषणा गरिएको छ ।
महाअष्टमीमा शक्तिपीठमा भक्तजनको घुइँचो

महाअष्टमीमा शक्तिपीठमा भक्तजनको घुइँचो

बडादसैँअन्तर्गत नवरात्रको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौं उपत्यकासहित देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा भक्तजनको घुइँचो लागेको छ।
चाडपर्वमा पनि बाढी प्रभावितको साथमा रेडक्रस

चाडपर्वमा पनि बाढी प्रभावितको साथमा रेडक्रस

बूढीगण्डकीमा आएको बाढीले सम्पर्कविच्छेद भएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका प्रभावित परिवारलाई नेपाल रेडक्रस सोसाइटीले हेलिकप्टरमार्फत राहत सामग्री पुर्‍याएको छ।